प्रत्येक दिन नयाँ नयाँ सृजनाहरु पढ्नको लागि तपाईंको आफ्नै भोजपुरे ब्लग !

नमस्कार,हामी भोजपुरे साहित्यिक ब्लगको तर्फबाट सम्पूर्ण बिधामा कलम चलाऊनु हुने कलमप्रेमी सर्जक तपाईंहरुलाई यो हाम्रो सानो सन्जाल मार्फत सम्पूर्ण लेख्, रचना ,कथा कबिता,समग्रमा भन्नु पर्दा साहित्यको सँगालोलाई एउटै बन्धनमा बाध्ने जमर्को गरिरहेको छौ । तलको हाम्रो इमेल ठेगानामा अमुल्य सुझाब,सल्लाह र लेख रचनाहरु पठाउनु हुन अनुरोध गर्दाछौ । साथमा तपाईंको पासपोर्ट साइजको फोटो पनि पठाउनु होला। यो साईटमा सबै भाषी बिबिध साहित्य प्रस्तुत गर्ने जमर्को गर्दैछौ। धन्यबाद। Email:-बि.जे. "बिद्रोही"bjbidrohee@yahoo.com or चन्द्र बान्तवा tawa_rai@yahoo.com हामीलाई फेसबूकमा भेट्नुस:Facebook

"बिबिध"

शाहित्यकार जय छाङ्छा सम्मानित.......!
भारत-एशियाई साहित्य अकादमी
ई १०७० सरस्वती विहार
दिल्ली ११००३४
दूरभाषा :००९१ ११ २७०१०३६८

नयाँ दिल्ली । भारत एशियाई साहित्य एकेडेमी पंजीकृत न्यास ले नभेम्वर २३ २००८ का दिन सरस्वती विहार नयाँ दिल्लीमा एक भव्य समारोहको आयोजना गरी नेपाली साहित्यकार श्री जय छाङ्छालाई उक्त एकेडेमीको तर्पुबाट साहित्य सृजना सम्मान २००८ नेपाली कविताको सेवा गरे वापत कार्यक्रमका विशिष्ट अतिथि एवम् प्रख्यात लेखक श्री अजित कुमारले ट्रफी साल तथा प्रमाण पत्र अर्पण गर्नु भयो । .............  More

0 comments: