खडेरी लागेको मन र असार,,,,,,!
गणेश खड्का " प्रतिक्षा "
तिवारी भञ्ज्याङग - ४ , भोजपुर
हाल : भिक्टोरिया ( सिसेल्स )
हरियो भन्नु सालको पात पहेंलो बेसार
यता नि पानी उता नि पानी लागेछ असार ।
पानीलाई पर्यो लै रिमिझिमी रुझ्यौ कि रुझिनौ
आँखाको चालले बोलाएँ मैले बुझ्यौ कि बुझिनौ । .......... More
0 comments:
Post a Comment