कमजोर सोचाई कोमल मनका धनी हामी नेपाली......
गीता थापा (दोषी)
बेलबारी मोरङ
हाल ईजरायल
कोमल मनका धनी नेपाली जसरी चारजात
छत्तिसबर्ण एउटै बगैंचाका माली हुन भनेर चिनीन्छन ।
उसैगरी संसारको सबै कुना काप्चामा
पसिना बगाउँन पनि पछीपरेका छैनन हाम्रा नेपाली। .................More
0 comments:
Post a Comment