
उमेर जसप्रति कहिल्यै नटुङ्गिने गुनासो छ
- पञ्च विस्मृत
दमाम [KSA]
क्यालेण्डरका पानाहरू कुल्चँदै
म उमेर
हुण्डरीको वेगमा भाग्दै गरेको देख्छु
मानौं कि एक निरपराध अपराधी
धोती फुस्काउदै
भाग्दै गरेको होस् ................................... [ पुरा पढौं>> ]
0 comments:
Post a Comment