नमस्कार,हामी भोजपुरे साहित्यिक ब्लगको तर्फबाट सम्पूर्ण बिधामा कलम चलाऊनु हुने कलमप्रेमी सर्जक तपाईंहरुलाई यो हाम्रो सानो सन्जाल मार्फत सम्पूर्ण लेख्, रचना ,कथा कबिता,समग्रमा भन्नु पर्दा साहित्यको सँगालोलाई एउटै बन्धनमा बाध्ने जमर्को गरिरहेको छौ । तलको हाम्रो इमेल ठेगानामा अमुल्य सुझाब,सल्लाह र लेख रचनाहरु पठाउनु हुन अनुरोध गर्दाछौ । साथमा तपाईंको पासपोर्ट साइजको फोटो पनि पठाउनु होला। यो साईटमा सबै भाषी बिबिध साहित्य प्रस्तुत गर्ने जमर्को गर्दैछौ। धन्यबाद। Email:-बि.जे. "बिद्रोही"bjbidrohee@yahoo.com or चन्द्र बान्तवा tawa_rai@yahoo.com
हामीलाई फेसबूकमा भेट्नुस:Facebook
हाम्रा प्रकाशनहरु !!
"कबिता"
म कबिता लेख्दिन।
समा श्री
काठमाडौ नेपाल।
हाल: ईजरेल
कतै भित्र त्रिकालदर्शी चक्षु छ कि ?
यी कानका लोतीहरुले पनि
फर्किएर कानका प्वालहरु छोपेका छैनन्
देख्छु, सुन्छु, निफन्छु केलाउँछु......................... [ More ]
म कबिता लेख्दिन।
समा श्री
काठमाडौ नेपाल।
हाल: ईजरेल
कतै भित्र त्रिकालदर्शी चक्षु छ कि ?
यी कानका लोतीहरुले पनि
फर्किएर कानका प्वालहरु छोपेका छैनन्
देख्छु, सुन्छु, निफन्छु केलाउँछु......................... [ More ]
Labels:
समा श्री
"कबिता"
\\नारी//
शान्ति राई "स्मृती"
बिर्तामोड, झापा
हाल- ईजरेल
\\नारी//
शान्ति राई "स्मृती"
बिर्तामोड, झापा
हाल- ईजरेल
आदिम वेदहरुबाट
अमुर्त आदिशक्तीको
रुप नारी
सिता,दुर्गा
हुँदै आईपुग्दा
मुर्त मेरी आमा,
दिलशोभा
मदर टेरेसा हुँदै............................................. [ More ]
Labels:
शान्ति राई "स्मृती"
"कबिता"
रित्तो प्लटफोर्मर जीवन
राम कुमार दिल्लगी
सानोदुम्मा, भोजपुर
हाल: यु ए ई
बुढो घाम
यो बाग्मती खोलाको किनारै -किनार
मेरो आँखाको क्षितिजमा आएर बास बसेपछि
कविता तिमी आइपुग्ने छौ
यो रित्तो उदासपूर्ण प्लेटफर्ममा
ट्रेनजस्तो भारी जवानी बोकेर ................................. [ More ]
रित्तो प्लटफोर्मर जीवन
राम कुमार दिल्लगी
सानोदुम्मा, भोजपुर
हाल: यु ए ई
बुढो घाम
यो बाग्मती खोलाको किनारै -किनार
मेरो आँखाको क्षितिजमा आएर बास बसेपछि
कविता तिमी आइपुग्ने छौ
यो रित्तो उदासपूर्ण प्लेटफर्ममा
ट्रेनजस्तो भारी जवानी बोकेर ................................. [ More ]
Labels:
Ram Kumar Dillagi
\The Wide Ocean/
Poet : Pablo Neruda
Born: Paral, chile
BD: july 12, 1904
Died: September 23, 1973
Ocean, if you were to give, a measure, a ferment, a fruit
of your gifts and
destructions, into my hand,
I would choose your
far-off repose, your contour of steel,
your vigilant spaces of
air and darkness,............................... [ More ]
Labels:
Pablo Neruda
Poet : Irwin Allen
Ginsberg
Born : June 3, 1926
Died : April 5, 1997
Place: USA
America I've given you
all and now I'm nothing.
America two dollars and
twenty seven cents January
17, 1956.
I can't stand my own
mind.
America when will we end
the human war?
Go fuck yourself with
your atom bomb............................ [More]
Labels:
Irwin Allen Ginsberg
"कबिता"
हराएको देशको मुचुल्का.....
-समदर्शी काइँला
पान्थर, नेपाल
हाल: अबुधाबी
सदियौंदेखिन् कुहिरोको आदिम कारागारभित्र
बन्दी मेरो राँके बजार !
दिनभरि चियापसलमा आँसु थाप्छ
र रातभरि खोटेसल्लाको फेंदमा रुन्छ- ................................ [ बाँकी यहाँ ]
हराएको देशको मुचुल्का.....
-समदर्शी काइँला
पान्थर, नेपाल
हाल: अबुधाबी
सदियौंदेखिन् कुहिरोको आदिम कारागारभित्र
बन्दी मेरो राँके बजार !
दिनभरि चियापसलमा आँसु थाप्छ
र रातभरि खोटेसल्लाको फेंदमा रुन्छ- ................................ [ बाँकी यहाँ ]
Labels:
समदर्शी काइँला
"गजल"
एउटा तारा मिर्मिरेमा........
कविराज मगर
दिप्लुंङ १ खोटांङ
kabirajmagar6@gmail.com
एउटा तारा मिर्मिरेमा झर्यो भन्दिनु
क-कसैले मलाई सोधे मर्यो भन्दिनु ।।........ [ बाँकी यहाँ ]
एउटा तारा मिर्मिरेमा........
कविराज मगर
दिप्लुंङ १ खोटांङ
kabirajmagar6@gmail.com
एउटा तारा मिर्मिरेमा झर्यो भन्दिनु
क-कसैले मलाई सोधे मर्यो भन्दिनु ।।........ [ बाँकी यहाँ ]
Labels:
कविराज मगर
"गीत"
हिजो यहीं भेट्यौं हामी............
सुबास संगम राई
सोलुखुम्बु, सगरमाथा
नेपाल
हिजो यहीं भेट्यौं हामी,आज यहीं छुट्ने भयौं।
समयको खेल यो कस्तो?नचाहेरै टुट्ने भयौं।.............. [ बाँकी यहाँ ]
हिजो यहीं भेट्यौं हामी............
सुबास संगम राई
सोलुखुम्बु, सगरमाथा
नेपाल
हिजो यहीं भेट्यौं हामी,आज यहीं छुट्ने भयौं।
समयको खेल यो कस्तो?नचाहेरै टुट्ने भयौं।.............. [ बाँकी यहाँ ]
Labels:
सुबास संगम राई
"कबिता"
म दाषी.......
बिजे "बिद्रोही"
ठुलोदुम्मा-९,
भोजपूर
म दाषी.......
बिजे "बिद्रोही"
ठुलोदुम्मा-९,
भोजपूर
जब कलम आउँछ
पैसा बाहिर जान्छ
अनि कलम मस्तिष्कको
बार्दलीमा पलेटी कसेर
गफ छाट्न थाल्छ।......................... [ बाँकी यहाँ ]
Labels:
बिजे "बिद्रोही"
"कबिता"
इडिपसग्रन्थिबाहिर- बहुरङ्गिक सपना
समदर्शी काइँला
पान्थर हाल अबुधाबी
आदिम गुफाबाट
एकाबिहानै निक्लीइएर
अलिकति माथि देउरालीसम्मन् पुगेर समसाँझ मोर्फियसको पूजाअर्चना गर्दै
मानिसहरु गड्यौला भएर छन्,हिडिरहेछन्......
गड्यौंलाहरु मानिस भएर छन्, हिडिरहेछन..... ....................... [ पुरा यहाँ ]
इडिपसग्रन्थिबाहिर- बहुरङ्गिक सपना
समदर्शी काइँला
पान्थर हाल अबुधाबी
आदिम गुफाबाट
एकाबिहानै निक्लीइएर
अलिकति माथि देउरालीसम्मन् पुगेर समसाँझ मोर्फियसको पूजाअर्चना गर्दै
मानिसहरु गड्यौला भएर छन्,हिडिरहेछन्......
गड्यौंलाहरु मानिस भएर छन्, हिडिरहेछन..... ....................... [ पुरा यहाँ ]
Labels:
समदर्शी काइँला
"गजल"
कालु .......
सुमी मन्जरी
हाल काठमाडौँ
दुखको सागरमा तिमी,हिंड्दैछौ रे ,कालु
सम्झनामा आज मुटु चिर्दैछौ रे ,कालु ................... [ पुरा यहाँ ]
कालु .......
सुमी मन्जरी
हाल काठमाडौँ
दुखको सागरमा तिमी,हिंड्दैछौ रे ,कालु
सम्झनामा आज मुटु चिर्दैछौ रे ,कालु ................... [ पुरा यहाँ ]
Labels:
सुमी मन्जरी
"कबिता"
उमेर जसप्रति कहिल्यै नटुङ्गिने गुनासो छ
- पञ्च विस्मृत
दमाम [KSA]
क्यालेण्डरका पानाहरू कुल्चँदै
म उमेर
हुण्डरीको वेगमा भाग्दै गरेको देख्छु
मानौं कि एक निरपराध अपराधी
धोती फुस्काउदै
भाग्दै गरेको होस् ................................... [ पुरा पढौं>> ]
उमेर जसप्रति कहिल्यै नटुङ्गिने गुनासो छ
- पञ्च विस्मृत
दमाम [KSA]
क्यालेण्डरका पानाहरू कुल्चँदै
म उमेर
हुण्डरीको वेगमा भाग्दै गरेको देख्छु
मानौं कि एक निरपराध अपराधी
धोती फुस्काउदै
भाग्दै गरेको होस् ................................... [ पुरा पढौं>> ]
Labels:
पञ्च विस्मृत
याक्दुहाङ्ग धिरज
रानीवास : ५, भोजपुर
हाल : विराटनगर
अञ्जानमा छु’को मात्रै लात कहाँ लाग्यो ?
Labels:
धिरज याक्दुहाङ
"कबिता"
लेख्ने रहर
याक्दुहाङ्ग धिरज
रानीवास ५, भोजपुर
हालः विराटनगर
रहर पनि कस्तो ?
उर्फ !
लेख्न मन लाग्यो ।
................................................................. [ बाँकी यहाँ ]
लेख्ने रहर
याक्दुहाङ्ग धिरज
रानीवास ५, भोजपुर
हालः विराटनगर
रहर पनि कस्तो ?
उर्फ !
लेख्न मन लाग्यो ।
................................................................. [ बाँकी यहाँ ]
Labels:
धिरज याक्दुहाङ
"गजल"
प्रकाश ‘पुष्पक’ राई (खोटाङ्गे)
बेल्टार १ उदयपुर
हाल मलेसिया +६०१४९६५७६३४
मेरो लेख्ने कलमलाई धारिलो धार बनाउँछु
गजललाई मुटु छेड्ने हतियार बनाउँछु..................... [ बाँकी यहाँ ]
प्रकाश ‘पुष्पक’ राई (खोटाङ्गे)
बेल्टार १ उदयपुर
हाल मलेसिया +६०१४९६५७६३४
मेरो लेख्ने कलमलाई धारिलो धार बनाउँछु
गजललाई मुटु छेड्ने हतियार बनाउँछु..................... [ बाँकी यहाँ ]
"कबिता"
\उपल्लो जीबन/
धिरज याक्दुहाङ
रानीवास ५, भोजपुर
हाल : विराटनगर
केराको पातहरुमा लुकेर
हुर्किरहेका गाँजाहरु जस्तै
शहरका भित्री गल्लीहरुमा,....................... [बाँकी यहाँ ]
\उपल्लो जीबन/
धिरज याक्दुहाङ
रानीवास ५, भोजपुर
हाल : विराटनगर
केराको पातहरुमा लुकेर
हुर्किरहेका गाँजाहरु जस्तै
शहरका भित्री गल्लीहरुमा,....................... [बाँकी यहाँ ]
Labels:
धिरज याक्दुहाङ
"शुभकामना!"
मुस्कानी फूलहरुलाई!
प्रस्तोता: बिजे "बिद्रोही"
हाल: ईजरेल
कवि दीप्स शाह नेपाली साहित्यकी एक नक्षत्र हुनुहुन्छ ।
थाक्रे -८ जुगेखोला धादिङमा जन्मनु भएकी हाम्रा कबिले
डेढ दशकभन्दा अगाडी देखी नै लेख्न शुरु गर्नुभएको देखिन्छ। ........ [ More ]
मुस्कानी फूलहरुलाई!
प्रस्तोता: बिजे "बिद्रोही"
हाल: ईजरेल
कवि दीप्स शाह नेपाली साहित्यकी एक नक्षत्र हुनुहुन्छ ।
थाक्रे -८ जुगेखोला धादिङमा जन्मनु भएकी हाम्रा कबिले
डेढ दशकभन्दा अगाडी देखी नै लेख्न शुरु गर्नुभएको देखिन्छ। ........ [ More ]
Labels:
Deeps Shah
Subscribe to:
Posts (Atom)