मेरो देश,तिमी र म....!
- गणेश खड्का " प्रतिक्षा "
तिवारी भञ्ज्याङग -४ , भोजपुर
हाल : भिक्टोरिया ( सिसेल्स )पल्किएँ भन्थ्यौ तिमी
भ्रमणवर्षताका मेरो देश घुम्न आउँदा
सल्किएँ भन्थ्यौ तिमी
सनक्क माछापुच्छ्रेले
आँखा सन्काइदिंदा ............................... More
0 comments:
Post a Comment