प्रत्येक दिन नयाँ नयाँ सृजनाहरु पढ्नको लागि तपाईंको आफ्नै भोजपुरे ब्लग !

नमस्कार,हामी भोजपुरे साहित्यिक ब्लगको तर्फबाट सम्पूर्ण बिधामा कलम चलाऊनु हुने कलमप्रेमी सर्जक तपाईंहरुलाई यो हाम्रो सानो सन्जाल मार्फत सम्पूर्ण लेख्, रचना ,कथा कबिता,समग्रमा भन्नु पर्दा साहित्यको सँगालोलाई एउटै बन्धनमा बाध्ने जमर्को गरिरहेको छौ । तलको हाम्रो इमेल ठेगानामा अमुल्य सुझाब,सल्लाह र लेख रचनाहरु पठाउनु हुन अनुरोध गर्दाछौ । साथमा तपाईंको पासपोर्ट साइजको फोटो पनि पठाउनु होला। यो साईटमा सबै भाषी बिबिध साहित्य प्रस्तुत गर्ने जमर्को गर्दैछौ। धन्यबाद। Email:-बि.जे. "बिद्रोही"bjbidrohee@yahoo.com or चन्द्र बान्तवा tawa_rai@yahoo.com हामीलाई फेसबूकमा भेट्नुस:Facebook
Showing posts with label कविता. Show all posts
Showing posts with label कविता. Show all posts

"कविता"
मानिस भौतारिदैं हिंड्छ किन?
गीता थापा (दोषि)
-ईजरायल


मानिस भौतारिदैं हिंड्छ किन?
चरा-चर् जगत्मा रहेको ब्याप्त ईश्वरलाई नदेखेर
मनमा एकल सुख र सैलिका अनगिन्ती कुन्ठा बोकेर............  More

"कविता"
सेवामा जस्ले निखार्छ‏,,,,,,,,,,,!
गीता थापा (दोषि)
ईजरायल

सेवामा जस्ले निखार्छ आँफुलाई एउटा असल साँसद'भै
उनै सधैं बाँचिरहन्छ जनताको नजरमा अमर र अजम्बरी'भै  ............  More

"कविता"
शन्देश मेरो आमालाई !
- अर्जुन दुङमेन्
बगदाद ।

आमाको न्यानो काख छोडी
बिरानो गाउँको झ्यालखानामा बस्दैछु,
ईच्छा र चाहनाका भाब तोडी
समयको प्रतिपल आयु मै खस्दैछु । ....................    More

"कविता"
तिमी आउँछौ भनेर,,,,,,,,!

दिलिप योन्जन
अस्टिन अमेरीका

मुसु मुसु हाँसी दिन्य्थौ
देउराली अनि चौतारीमा भेट्दा
पहिलो भेटको मुस्कान
अझै अमर छ
सपनी अनि बिपनीले
सोधिरहन्छ ...... खोजिरहन्छ ..................   More

"कविता"
आँशु,,,,,,,!
Arjun Rai
E-mail: Arjun.Rai@kbr.com
Office:( 713-422-9682

आकाशको कालो-कालो
बादल भै मडारीन मन लाग्यो
मुसलधारे बर्षा बनी बज्रीएर
बर्षि दिन मन लाग्यो  ......................  More

"कविता"
मेरो देश,तिमी र म....!
- गणेश खड्का " प्रतिक्षा "
तिवारी भञ्ज्याङग -४ , भोजपुर
हाल : भिक्टोरिया ( सिसेल्स )


पल्किएँ भन्थ्यौ तिमी
भ्रमणवर्षताका मेरो देश घुम्न आउँदा
सल्किएँ भन्थ्यौ तिमी
सनक्क माछापुच्छ्रेले
आँखा सन्काइदिंदा ...............................   More

"कविता"
प्यासी हृदयहरु......... !

- अर्जुन दुङमेन्
बेल्टार-२, उदयपुर
हाल: बघदाद, इराक

तिनै हुन बाटाहरु
तिनै उकाली, ओरालीहरु
तिनै हुन झरनाहरु
तिनै सल्लेरीका सल्लाहरु..............  More 

"कविता" 
 ह्याप्पी भ्यालेन्टाइन डे ............![ HAPPY VALETINES DAY]

- गणेश खड्का " प्रतिक्षा "
तिवारी भञ्ज्याङग -४, भोजपुर
हाल : भिक्टोरिया ( सिसेल्स )

म गाउँमा हुँदा
सानै थिएँ
र स्कुलमा पढ्थें
त्यतिबेला
बुथुरी ले भन्थी ..............   More

"कविता"
देश नेता र जनता

दुर्गा राई
भोजपुर जरायोटार २ बसेरी
हाल ईराक बगदाद

देश यस्तो होस्
शान्तीको नाम होस्
अशान्ती को परिचय बनोस्
आहा ! कति राम्रो मेरो देश  ............  More

"कविता"
" हेल्लो न्यू इयर... हाई न्यू इयर "

गणेश खड्का " प्रतिक्षा "
तिवारी भञ्ज्याङग -४ भोजपुर
हाल : भिक्टोरिया ( सिसेल्स )



कलरफूल लाइटहरुको चमकता
नवीन आभुषण सँगै ............................. More

"कविता"
गाईने दाई.......!
मितिः माघ २४÷२०६२

दुर्गा राई
जरायोटार-२, बसेरी, भोजपुर

तिम्रै पौरखी धुनहरु संगै तिमी
कहिले हिमालपहाड तराई पुग्थ्यौ त  ............. More

"कविता"
नयाँ नेपालको बृत्त चित्र.....!
- गणेश खड्का " प्रतिक्षा "
तिवारी भञ्ज्याङग -४ , भोजपुर
हाल : भिक्टोरिया ( सिसेल्स )



साइँली बज्यै !
नातीको फोटो हेरेर
किन रुन्छ्यौ बेकार
सतीले सरापेको देशमा
अब फेरी तिम्रो सराप ?..............   More