प्रत्येक दिन नयाँ नयाँ सृजनाहरु पढ्नको लागि तपाईंको आफ्नै भोजपुरे ब्लग !

नमस्कार,हामी भोजपुरे साहित्यिक ब्लगको तर्फबाट सम्पूर्ण बिधामा कलम चलाऊनु हुने कलमप्रेमी सर्जक तपाईंहरुलाई यो हाम्रो सानो सन्जाल मार्फत सम्पूर्ण लेख्, रचना ,कथा कबिता,समग्रमा भन्नु पर्दा साहित्यको सँगालोलाई एउटै बन्धनमा बाध्ने जमर्को गरिरहेको छौ । तलको हाम्रो इमेल ठेगानामा अमुल्य सुझाब,सल्लाह र लेख रचनाहरु पठाउनु हुन अनुरोध गर्दाछौ । साथमा तपाईंको पासपोर्ट साइजको फोटो पनि पठाउनु होला। यो साईटमा सबै भाषी बिबिध साहित्य प्रस्तुत गर्ने जमर्को गर्दैछौ। धन्यबाद। Email:-बि.जे. "बिद्रोही"bjbidrohee@yahoo.com or चन्द्र बान्तवा tawa_rai@yahoo.com हामीलाई फेसबूकमा भेट्नुस:Facebook
Showing posts with label "पराईमान्छे". Show all posts
Showing posts with label "पराईमान्छे". Show all posts

“कथा”
अतितभित्र डुब्दा,,,

बि. जे. बान्तवा राई
भोजपुर, नेपाल
अप्रील २८, २०१०

सुबोध आज धेरै भावुक देखिन्छ।
उसका अनुहारमा असार साउनमा
लाग्ने कुहिरो झैं अँध्यारो निशापट्ट
देखिन्छ।लाग्छ केही दिलभित्र
तनावहरुले उसलाई एकोहोरो आक्रमण.......... [More]

"कबिता"
कर्णली र महाकालीका फूलहरु

बि.जे. बान्तवा
ठुलो दुम्मा,
भोजपुर

कर्णाली र महाकालीको सुसाईसँगै
फुलेका ति कलिला कोपिला ओइलाउदै छन
मलजल र असल मालीको अभावले
सुख्खा हावा अनी प्रचण्ड गर्मीको तापले....... [More]

“कबिता”
तिम्रो माया.................!

“पराईमान्छे” बि.जे.
भोजपुर / कोशी
नेपाल


तिम्रो माया साह्रै गहिरो महासागर हो,
म एउटा तिमीमा निर्भर प्राणी।
म तिम्रो मायामा हराउछु।
म तिम्रै मुटुको गहिराईमा बाँच्छु।.............. [More]

"सामाजिक कथा"
स्वाभिमानी हुनुको पिंडा

बि.जे. बान्तवा "पराईमान्छे"
ठुलोदुम्मा-९, भोजपुर
कोशी नेपाल

ऊ स्वाभिमानी मान्छे, स्वाभिमानीहरु सधैं
आफ्नै खुट्टामा उभिन खोज्छन। यो एउटा
असल मान्छेमा हुनु पर्ने गुण पनि हो। यसरी
आफु मान्छे हुनुको परिचय यो धर्ती
र त्यो अन्धो समाजलाई दिन चाहन्थ्यो।............. [More]

“कथा”
बसाईं सरेको
एउटा बिशाल भावना.........!

बि. जे. बान्तवा “पराईमान्छे”
ठुलोदुम्मा / भोजपुर


म सधैं रिक्सा लिएर त्यहीँ बाटो हिंड्थे,
किनकी मैले बसेको डेरा उनकै घरको छेउमा पर्थ्यो।
अनि सधैं खाना खान मात्र १२ बजे तिर फर्किन्थे।
उनी महाजनकी छोरी म एउटा रिक्सा चालक तर
हामी किन किन त्यो भिन्नता महसुस हुन्नथ्यो।................ [More]

“कबिता”
म मेरो देश जस्तै बेसहारा...!

बि.जे. बान्तवा "पराईमान्छे"
ठुलोदुम्मा-९ भोजपुर
कोशी नेपाल

मलाई एउटा डरले सधैं आक्रमण गरिरहन्छ।
म जहाँ जाउँ, मेरो पिछा गरि रहन्छ।
म भाग्न खोज्छु, भाग्नै सक्दिन, मेरा
भगाईहरु निरर्थक रहन्छन, त्यो डर मलाई........... [More]

“अनुभुती”
मन शान्ती

बि. जे. बान्तवा "पराईमान्छे"
ठुलोदुम्मा-९, भामलबस्ती
भोजपुर कोशी, नेपाल

"मान्छे परिबर्तन हुनु छ भने, पहिले मनलाई
परिबर्तन गर्नु पर्छ" यो भनाई श्री साई बाबाको हो,
मैले यो शब्दलाई नियाले मनै देखी, साँच्चीकै मान्छे ........ [More]

“कबिता”
आकाश तिमी नरोईदेऊ!

बि.जे. बान्तवा "पराईमान्छे"
ठुलोदुम्मा-९, भामलबस्ती
भोजपुर कोशी

आकाश तिमी टाढा भएर के भो?
धर्तीमाताको लागी तिमी त छौ नजिक,
धर्तीमाताको हरेक क्षणलाई माया गर्छौ,.......... [More]

“कबिता”
नेपाल अब जागी सकेको छ।

बि.जे. बान्तवा "पराईमान्छे"
ठुलोदुम्मा-९, भामलबस्ती
भोजपुर / कोशी

अदम्य मुटुहरुको महल हो नेपाल,
बिशाल शाहसहरुको पहल हो नेपाल,
भावनाको धनी अनि मायाको खानी हो नेपाल।...............    [More]

"पाँच रुवाई"

बि.जे. बान्तवा 'पराईमान्छे'
भोजपुर / कोशी
नेपाल
Email: raizone20@gmail.com


अब त टाढा भएछु, मेरो नाम कस्ले पो गुन्छ होला?
मेरै निम्ती बनपाखामा न्याउली रुँदा कस्ले पो सुन्छ होला?...... [More]

“कबिता”
जिउँदो अवशान ,,,,,,

बि.जे. बान्तवा 'पराईमान्छे'
ठुलोदुम्मा-९, भोजपुर
Email: raizone20@gmail.com


धेरै महँगो रह्यो मेरो ईच्छा र सपनाहरु,
जो मेरो इच्छालाई एउटा कात्रोले टाल्न सक्दिन।..........   [More]

“कबिता”
तिमीले बालेको आगोमा,,,,,

बि. जे. बान्तवा 'पराईमान्छे'
ठुलोदुम्मा-९, भोजपुर
Email: raizone20@gmail.com

तिमीले यहाँ खोजेको शुर र ताल,
अनि तिमीले रचेको सम्पुर्ण जाल
आज एउटा क्रन्दन भएर पोखिंदैछ।
तिमीलाई सुम्पिएको त्यो ताजको ........... [More]

“गित”
तिम्रो यादमा.......!

बि. जे. बान्तवा "पराईमान्छे"
ठुलोदुम्मा-९, भोजपुर
कोशी नेपाल

बिबशताको आगो सल्क्यो, दुखी जिबनभरी
तिम्रो यादमा बिह्वल हुँदै रुन्छु घरी घरी। .......... [More]


"कबिता"
बितेका मेरा पलहरुमा,,,,!

-बी जे बान्तवा राई-
ठुलो दुम्मा-९ (भामलबस्ती)
भोजपुर, कोशी
नेपाल


बितेका मेरा पलहरुमा
मेरा बाल्यकालको छायाँ देख्छु,
नखाई नपिई मलाई ख्वाउने
मेरी आमाको माँया देख्छु .................
.    More ]