प्रत्येक दिन नयाँ नयाँ सृजनाहरु पढ्नको लागि तपाईंको आफ्नै भोजपुरे ब्लग !

नमस्कार,हामी भोजपुरे साहित्यिक ब्लगको तर्फबाट सम्पूर्ण बिधामा कलम चलाऊनु हुने कलमप्रेमी सर्जक तपाईंहरुलाई यो हाम्रो सानो सन्जाल मार्फत सम्पूर्ण लेख्, रचना ,कथा कबिता,समग्रमा भन्नु पर्दा साहित्यको सँगालोलाई एउटै बन्धनमा बाध्ने जमर्को गरिरहेको छौ । तलको हाम्रो इमेल ठेगानामा अमुल्य सुझाब,सल्लाह र लेख रचनाहरु पठाउनु हुन अनुरोध गर्दाछौ । साथमा तपाईंको पासपोर्ट साइजको फोटो पनि पठाउनु होला। यो साईटमा सबै भाषी बिबिध साहित्य प्रस्तुत गर्ने जमर्को गर्दैछौ। धन्यबाद। Email:-बि.जे. "बिद्रोही"bjbidrohee@yahoo.com or चन्द्र बान्तवा tawa_rai@yahoo.com हामीलाई फेसबूकमा भेट्नुस:Facebook
Showing posts with label अर्जुन दुङ्मेन. Show all posts
Showing posts with label अर्जुन दुङ्मेन. Show all posts

"गजल"
पस्नै पर्‍यो ...!

अर्जुन दुङ्मेन्
उदयपुर, सगरमाथा
नेपाल,
हाल: ईराक

पस्नै पर्‍यो मैले आज रक्सीको भट्टी भित्र,
चुर्लुम्म आँखा धसियो नशाको पट्टी भित्र। .......... [More]

"गजल"
हजार थरी चोट.....!

अर्जुन दुङ्मेन्,
उदयपुर नेपाल
बगदाद, इराक।


हजार थरी चोट लुकाई हाँस्नु पर्ने जिन्दगीले
दु:खको फूल फुलाई माला गाँस्नु पर्ने जिन्दगीले।.......... [More]

"गजल"
रात परे थियो...!

अर्जुन दुङमेन्;
उदयपुर।
हाल: बगदाद, इराक

दिन हो माघ दशको आमासँग बात गरे थियो,
चाडै आउँदैछु घर भन्दै ढाँटी घात गरे थियो। .......  { More}

"गजल"
रात परे थियो...!

अर्जुन दुङमेन्;
उदयपुर।
हाल:बगदाद, इराक।


दिन हो माघ दशको आमासँग बात गरे थियो,
चाडै आउँदैछु घर भन्दै ढाँटी घात गरे थियो।......... [More]

"गजल"
हावा चल्या थियो..!

अर्जुन दुङमेन्,
बेल्टार-२, उदयपुर।
हाल: बगदाद, इराक।

अरुण नदी वारी उकालींदा, हावा चल्या थियो,
निर्मोहीलाई भेटी फर्कदामा खुट्टा गल्या थियो। .....   [More]

"कबिता"
सिमलको रुख झै जिन्दगी...

अर्जुन दुङमेन्
बेल्टार, उदयपुर।
हाल: बगदाद, इराक।

पत्झर झोर जंङ्गल सरह नै लाग्छ जिन्दगी
सिमल र खिर्राको रुख झै लाग्छ जिन्दगी।............ [More]

"गजल"
फूल थियो होला...!

अर्जुन दुङ्मेन
उदयपुर नेपाल
हाल: बगदाद ईराक

माया गर्नु खै किन-किन तिम्रो भूल थियो होला,
ओइली झर्यो भने ऐले, यौटा फूल थियो होला।........ [More]

"गजल"
अँध्येरीको रातमा ...!

अर्जुन दुङ्मेन्,
बगदाद,
इराक।

अँध्येरीको रातमा जुन हौकी तिमी,
कोईलाको खातमा, चुन हौकी तिमी !.............   [More]

"गद्य कविता"
मत हजुर नत डिआईजी नत मन्त्री ... !

अर्जुन दुङ्मेन्,
बगदाद,
इराक।

मेरो देशको नेताको नाटकसरी
व्यबहार र बोली अनी,
हालचाल सुन्न त के समाचार पृष्‍ठहरुमा
आएको अनुहार देख्न पनि नसकेर............. [More]

"आधुनिक गीत"
जिन्दगी नि...!

अर्जुन दुङ्मेन्,
बगदाद,
इराक।

जिन्दगी नि लाग्छ गिटारको तार
चुटिएला एक्दिन अनी के रहला सार ...........  [More]

"कविता"
मेरो झुपडीको कथा...!

अर्जुन दुङ्मेन्,
बगदाद,
इराक।

मेरो झुपडीको कथा सुनाई रहेँ तिमीलाई
तर अनुनय बिनय, पटक्कै सुन्न चाहेनौ।........... [More]

"सामाजिक कथा"
बिभेदमा फक्रन नसकेको प्रेम.. !

अर्जुन दुङ्मेन्,
बगदाद,इराक।
मिती: २०६६ मंङ्शिर ३ गते, बुधवार।

"जुना ! तिमी त असाध्यै बाठी छौ!
अझै तिमी ठूलो कुल घरानकी छोरी भएर
जन्मेकी भए के-के गर्थियौ हौली?"
"नाई... नाई के गर्नु सक्नु नि !..................  [More]

"कविता"
तिमीलाई नदेखेको

अर्जुन दुङ्मेन्,
उदयपुर नेपाल
बगदाद, इराक।

तिमीलाई नदेखेको पनि धेरै भयो आजभोलि सपनीमा
आएझैं लागेथियो सुस्केरामा तर त्यसै टरीगयो बिहानीमा......... [More]

"सामाजिक कथा"
अदृष्‍य बाबुको दृष्‍टि ...!

- अर्जुन दुङ्मेन्
बगदाद, इराक।
मिती: २०६६ कार्तिक १९ गते, बिहीवार।

धर्म सर बिहान सबेरै उठेर घर नजिकै
रहेको धारोमा नुहाएर फर्कदै थिए। तलतिर
शिम्माको घरमा रुवाबासी चलिरहेको सुने।
यसो हेर्दा खेरी धेरै मानिसहरुका भिड जमीरहेको पनि देख्छन।..... [More]

"कविता"
दुखी नहुनु आमा

अर्जुन दुङ्मेन्
बगदाद,
इराक।

दुखी नहुनु आमा नयाँ साल लागेपछी घर आउँछु।
तिमीले हेरी बसेको बाटो हुँदै खुशी साह्रा ल्याउँछु।।........ [More]

"कविता"
कलाकार राष्ट्रका गहाना हुन ...!

अर्जुन दुङ्मेन्
बगदाद,इराक।


कलाकार राष्ट्रका गहना हुन, कलंङ्क होइनन।
हिजो जती उचाईमा थिए, आज त्यती छैनन।।......... [More]

"गजल"
हस्तक्षेपमा खबरदारी,,,,,!

अर्जुन दुङ्मेन्
बगदाद,इराक।
Arjun.Rai@kbr.com

मेरो देश फूल जस्को बयान गर्दैछु आज
थुंङ्गै थुंङ्गा लिईकन सुभाष छर्दैछु आज। ...........   [ More]

"गजल"
बन्धुत्व

अर्जुन दुङ्मेन्
बगदाद,इराक।


बन्धुत्वको नाता यहाँ, भेटघाट भाको छैन
जीवन जगत टाढा, दिल टाढा गाको छैन...........  [More]

"कविता"
फूलमाला लाउँनेछु ...!

-अर्जुन दुङ्मेन्,
बगदाद,
इराक।
Email:Arjun.Rai@kbr.com

दिदी तिम्रो घरमा सुके होलान्, सायपत्री र गोदावरी फूल।
हे मेरी चेली ! घर आउँन सकिन, नठान्नु हैं माइतीको भूल।। ........ More

"गजल"
एकै छिनको बर्षादले

अर्जुन दुङ्मेन्,
बगदाद,
इराक।


एकै छिनको बर्षादले झुपडीको, मूल खाँवो नै भस्यो अरे
बाँसको टाटीले बुनेको बार न हो, हावा हुरी नै पस्यो अरे...........  More