सम्पूर्ण बिधामा कलम चलाऊनुहुने कलमप्रेमी सर्जक मित्र हरुको साझा चौतारी.............
नमस्कार,हामी भोजपुरे साहित्यिक ब्लगको तर्फबाट सम्पूर्ण बिधामा कलम चलाऊनु हुने कलमप्रेमी सर्जक तपाईंहरुलाई यो हाम्रो सानो सन्जाल मार्फत सम्पूर्ण लेख्, रचना ,कथा कबिता,समग्रमा भन्नु पर्दा साहित्यको सँगालोलाई एउटै बन्धनमा बाध्ने जमर्को गरिरहेको छौ । तलको हाम्रो इमेल ठेगानामा अमुल्य सुझाब,सल्लाह र लेख रचनाहरु पठाउनु हुन अनुरोध गर्दाछौ । साथमा तपाईंको पासपोर्ट साइजको फोटो पनि पठाउनु होला। यो साईटमा सबै भाषी बिबिध साहित्य प्रस्तुत गर्ने जमर्को गर्दैछौ। धन्यबाद।Email:-बि.जे. "बिद्रोही"bjbidrohee@yahoo.com or चन्द्र बान्तवा tawa_rai@yahoo.com
हामीलाई फेसबूकमा भेट्नुस:Facebook
Showing posts with label ईन्द्र कुमार सुनुवार. Show all posts
Showing posts with label ईन्द्र कुमार सुनुवार. Show all posts
"कबिता"
तिमीलाई सम्झिरहोस्
ईन्द्र कुमार सुनुवार इटहरी नेपाल हाल: ईमिरेट्स
फूल जस्तै ओइलिएर गयो मेरो माया
मुटु भरी जति नै साचेर राखे पनि......... [More]
"कबिता"
तिमी जुन भै चम्क
ईन्द्र कुमार सुनुवार
सुनसरी नेपाल हाल : ईमिरेट्स
आज फेरी एउटा पत्र हात परेको छ
पत्र भरि तिम्रो माया छरिएको छ........ [More]
"कबिता"
साँचो माया.....!
ईन्द्र कुमार सुनुवार ईटहरी कोशी नेपाल|
भन्थेऊ दुई मुटु एउटै हो
नमरे सम्म तिम्रै पेवा जस्तै
तिमी त बद्लेछौ थाहै नपाई
मेरो मुटु अनि म त छु उस्तै........ [More]