प्रत्येक दिन नयाँ नयाँ सृजनाहरु पढ्नको लागि तपाईंको आफ्नै भोजपुरे ब्लग !

नमस्कार,हामी भोजपुरे साहित्यिक ब्लगको तर्फबाट सम्पूर्ण बिधामा कलम चलाऊनु हुने कलमप्रेमी सर्जक तपाईंहरुलाई यो हाम्रो सानो सन्जाल मार्फत सम्पूर्ण लेख्, रचना ,कथा कबिता,समग्रमा भन्नु पर्दा साहित्यको सँगालोलाई एउटै बन्धनमा बाध्ने जमर्को गरिरहेको छौ । तलको हाम्रो इमेल ठेगानामा अमुल्य सुझाब,सल्लाह र लेख रचनाहरु पठाउनु हुन अनुरोध गर्दाछौ । साथमा तपाईंको पासपोर्ट साइजको फोटो पनि पठाउनु होला। यो साईटमा सबै भाषी बिबिध साहित्य प्रस्तुत गर्ने जमर्को गर्दैछौ। धन्यबाद। Email:-बि.जे. "बिद्रोही"bjbidrohee@yahoo.com or चन्द्र बान्तवा tawa_rai@yahoo.com हामीलाई फेसबूकमा भेट्नुस:Facebook
Showing posts with label ईन्द्र पुन. Show all posts
Showing posts with label ईन्द्र पुन. Show all posts

"गजल"
नयन राम्रो

ईन्द्र पुन
रुकुम गर्खानी
नेपाल
हाल: परदेश बाट

गाजलु उनका नयन राम्रो।
मुस्कराई गरेको बयन राम्रो।।.........  [ More]

"कबिता"
बचपन

ईन्द्र पुन
कोल- ९, गर्खानी
रुकुम
हाल: परदेशबाट

चौबाटोमा खेल्दा खेल्दै कहिले उमेर बढेछ।
मुना थिएँ हिँजो सम्म आज बसन्त चढेछ।।..........[ More]

"गजल"
एक आपसका......!

ईन्द्र पुन
कोल-९ गर्खानी
रुकुम, नेपाल

एक आपसका खिलाप भए।
मित्रता हुन्छ बार्तालाप भए।....... [More]

"गजल"
हेर्न आए

ईन्द्र पुन
कोल -९, गर्खानी
रुकुम नेपाल

फेरी आज पनि शहर बाट मलाई हेर्न आए।
संधैको त्यही घाउ लिई मनमा पेर्न आए।।........ [More]