सम्पूर्ण बिधामा कलम चलाऊनुहुने कलमप्रेमी सर्जक मित्र हरुको साझा चौतारी.............
नमस्कार,हामी भोजपुरे साहित्यिक ब्लगको तर्फबाट सम्पूर्ण बिधामा कलम चलाऊनु हुने कलमप्रेमी सर्जक तपाईंहरुलाई यो हाम्रो सानो सन्जाल मार्फत सम्पूर्ण लेख्, रचना ,कथा कबिता,समग्रमा भन्नु पर्दा साहित्यको सँगालोलाई एउटै बन्धनमा बाध्ने जमर्को गरिरहेको छौ । तलको हाम्रो इमेल ठेगानामा अमुल्य सुझाब,सल्लाह र लेख रचनाहरु पठाउनु हुन अनुरोध गर्दाछौ । साथमा तपाईंको पासपोर्ट साइजको फोटो पनि पठाउनु होला। यो साईटमा सबै भाषी बिबिध साहित्य प्रस्तुत गर्ने जमर्को गर्दैछौ। धन्यबाद।Email:-बि.जे. "बिद्रोही"bjbidrohee@yahoo.com or चन्द्र बान्तवा tawa_rai@yahoo.com
हामीलाई फेसबूकमा भेट्नुस:Facebook
सभ्य नरनारीको स्वच्छ भावनाहरु, तेरो अगाडि घुँडा टेकिसकेका छन् !.................. More
"कबिता"
मेरो जिन्दगी
गीता थापा ईजरायल
कसैले मलाई बोलाउँदै थियो मेरा पाईला अगाडि बद्दै थिएँ रात ढलदै थियो म जुनकिरीको प्रकाश बटुल्दै थिएँ................................................ More
"कबिता" स्मृतीको पानाभरि अजनबी छाया
स्मृती ढकाल याकु-७, भोजपुर हाल: मेट्रो कलेज
स्प - स्पर्श गर मलाई समिपमा आएकी छु। मृ- मृदुभाषी तिम्रो खातिर पालुवा झैं छाएकी छु। .............. More
"कबिता"
नेताजीलाई मेरो आग्रह
चकेन्द्र राई "कैदी"
- हाल :दोहा, कतार
उहिले उहिले भारतीय सेनामा भर्ती गरेजस्तै समानुपातिकको नाममा सांसदहरूलाई भर्ती गरी संसद्भवनलाई नै खुलामञ्च बनायौ !! ....................... More
"कबिता" देशले बली माग्दैछ चँढाई देउँ मेरो बली गीता थापा ईजरायल
देशले बली माग्दैछ चँढाई देउँ मेरो बली फर्केर त म यहाँनै आउनेछु देशको रंक्षार्थ भै'भोली .......... More
"कबिता" प्रदेशमा भएनी,,,,,,,!
गीता थापा हाल: इजरायल
नेपाली हामी नेपाली'भै नसोचौ पराई जो जहाँ रहेनी. नेपालको माया औधी छ हामीलाई प्रदेशमा भएनी।.................................................. More
"कबिता"
पाए हुन्थ्यो ,,,,,,,!
चकेन्द्र राई "कैदी" हाल : दोहा कतार
आफै सँग भाग्ने आयु छेक्न पाए हुन्थ्यो , आफ्नो हातले आफ्नो भाग्य लेख्न पाए हुन्थ्यो !!................... More