प्रत्येक दिन नयाँ नयाँ सृजनाहरु पढ्नको लागि तपाईंको आफ्नै भोजपुरे ब्लग !

नमस्कार,हामी भोजपुरे साहित्यिक ब्लगको तर्फबाट सम्पूर्ण बिधामा कलम चलाऊनु हुने कलमप्रेमी सर्जक तपाईंहरुलाई यो हाम्रो सानो सन्जाल मार्फत सम्पूर्ण लेख्, रचना ,कथा कबिता,समग्रमा भन्नु पर्दा साहित्यको सँगालोलाई एउटै बन्धनमा बाध्ने जमर्को गरिरहेको छौ । तलको हाम्रो इमेल ठेगानामा अमुल्य सुझाब,सल्लाह र लेख रचनाहरु पठाउनु हुन अनुरोध गर्दाछौ । साथमा तपाईंको पासपोर्ट साइजको फोटो पनि पठाउनु होला। यो साईटमा सबै भाषी बिबिध साहित्य प्रस्तुत गर्ने जमर्को गर्दैछौ। धन्यबाद। Email:-बि.जे. "बिद्रोही"bjbidrohee@yahoo.com or चन्द्र बान्तवा tawa_rai@yahoo.com हामीलाई फेसबूकमा भेट्नुस:Facebook
Showing posts with label खगेन्द्र "खिलाफी". Show all posts
Showing posts with label खगेन्द्र "खिलाफी". Show all posts

"गजल"
अभाब भोकमारी

खगेन्द्र खिलाफी
पाख्रिबास धनकुटा
हाल: दोहा, कतार


अभाब भोकमारी ज्यादै बडेको छ अहीले/
नेतालाई भयानक भुत चडेको छ अहीले//...........   [More]

"गजल"
लोकतन्त्रले

खगेन्द्र खिलाफी
पाख्रिबास धनकुटा
हाल दोहा


दरबार काण्डको सत्यता ,खोलेन लोकतन्त्रले//
बास्तबिकता किन कुन्नी ,बोलेन लोकतन्त्रले//......[ More]

"गजल"
पिएर बाचे फेरी

खगेन्द्र "खिलाफी"
पाख्रिबास धनकुटा
हाल :दोहा


दर्द आसु जहर ,पिएर बाचे फेरी
घात प्रतिघातमा,जिएर बाचे फेरी ..... [More]

"गजल"
जिन्दगी

खगेन्द्र खिलाफी
पाख्रिबास धनकुटा
Recently: Doha


काम नलाग्ने थोत्रे ,फितो छ जिन्दगी
चार पैसामा मेरो ,धितो छ जिन्दगी........   [More]

"गजल"
सगै मरु

खगेन्द्र "खिलाफी"
पाख्रिबास धनकुटा
हाल कतार


जहाँ गए पनि तिम्रो सामु परु
मोती बनी तिम्रो आखा बाटै झरु........  [More]

"गजल"
मलाई अटाउ अब त

खगेन्द्र "खिलाफी"
पाख्रिबास धनकुटा
हाल दोहा


स्वार्थ लालसा दिमागबाटै ,हटाउ अब त
अशिक्षा अभाब मोकमारी ,घटाऊ अब त ......... [More]

"गजल"
रज्निश को हो

खगेन्द्र खिलाफी
पाख्रिबास धनकुटा
हाल दोहा


रज्निश को हो म उस्को चेला हैन
माया गरौ यो इत्रिने बेला हैन ........ [More]

"गजल"
सडिदैन

खगेन्द्र खिलाफी
पाख्रिबास धनकुटा
हाल दोहा


टकौ र समाउ दरो सग कही लडिदैन
भाग्य छ भनी डोकोमा दुध धोइ अडिदैन .......  [ More]

"गजल"
बसाइ सर्न पाऊँ

खगेन्द्र खिलाफी
पाख्रिबास धनकुटा
हाल दोहा


मोती बनी तिम्रो आखाबाट झर्न पाऊँ
जिन्दगीको खोला तिमी सगै तर्न पाऊँ ....... [More]

"गजल"
हात देउ

खगेन्द्र खिलाफी
पाख्रिबास धनकुटा
हाल दोहा


निश्छल तिम्रो मलाई मन आत देउ
चाहिदैन केही मीठा मीठा बात देउ ............ [More]

"गजल"
माया नै त हो नी

खगेन्द्र खिलाफी
पाख्रिबास धनकुटा
हाल दोहा



तिम्रो मायाले मनको मैलो सडेको छ
मेरो मुटुमा तिम्रै ढुक्ढुकी जडेको छ.........  [ More]

"गजल"
काम तिम्रो

खगेन्द्र खिलाफी
पाख्रिबास धनकुटा
हाल : दोहा कतार


म त एक्लो छु साथीहरुको भिड जाम तिम्रो
राक्षस रावण हुँ म भगवान राम तिम्रो |............ [More]

"गजल"
छैन

खगेन्द्र राई "खिलाफी"
पाख्रीबास धनकुटा
हाल: दोहा कतार


तिम्लाइ माया गर्ने मन फाटेको छैन
बिस भन्दा माथि छु तिस काटेको छैन.........    [ More ]

"गजल"
जबाफ मिनुलाई

खगेन्द्र "खिलाफी"
पाख्रिबास धनकुटा
हाल: दोहा कतार


माया गर्छु तिमीलाई मैले ,गाली नठान
साँच्चै सोझो छ यो खिलाफी ,जाली नठान........ [More]

"गजल"
मन मन्दिर धा को छैन

खगेन्द्र "खिलाफी"
पाख्रिबास धनकुटा
दोहा कतार


चोखो माया प्रेम कसै सग ला को छैन
अझै मलाई प्रेम प्रस्ताब आ को छैन ...........  [More]

"गजल"
अहीले

खगेन्द्र "खिलाफी"
पाख्रिबास धनकुटा
हाल दोहा कतार


अभ्यस्त छु तर्न यहाँ आँशुको बाडी अहिले
स्बर्ग झै मान्नु पर्‍यो मरुभुमी खाडी अहिले ...... [More]

"गजल"
दर्द चोट तिम्रो

खगेन्द्र "खिलाफी"
पाख्रिबास धनकुटा
दोहा कतार


चान्चुने माया मेरो अमुल्य नोट तिम्रो
म त जाबो झरेको पात हुँ बोट तिम्रो ............   [More]

"गजल"
थलौ भरे पछि

खगेन्द्र खिलाफी राइ
पाख्रिबास धनकुटा
हाल दोहा ,कतार


साहनुभुती किन गर्छौ जग्घार परे पछि
सहयोग किन एक्लै काम फत्ते गरे पछि.........     [More ]

"गजल"
नदेखेको धेरै भयो

खगेन्द्र खिलाफी
पाख्रिबास ,धनकुटा
हाल: कतार


नदेखेको धेरै भयो भयौ तिमी कस्ती
देखेथे सपनीमा लाग्यो अप्सरा जस्ती........ [More]

"गजल"
बिहेको कुरा चलाइ दिनु........!

खगेन्द्र "खिलाफी"
पाख्रिबास
धनकुटा


अरुको नासो चिनो सबै जलाई दिनु
चोखो मन मुटु मिना जी मलाई दिनु........... [More]