प्रत्येक दिन नयाँ नयाँ सृजनाहरु पढ्नको लागि तपाईंको आफ्नै भोजपुरे ब्लग !

नमस्कार,हामी भोजपुरे साहित्यिक ब्लगको तर्फबाट सम्पूर्ण बिधामा कलम चलाऊनु हुने कलमप्रेमी सर्जक तपाईंहरुलाई यो हाम्रो सानो सन्जाल मार्फत सम्पूर्ण लेख्, रचना ,कथा कबिता,समग्रमा भन्नु पर्दा साहित्यको सँगालोलाई एउटै बन्धनमा बाध्ने जमर्को गरिरहेको छौ । तलको हाम्रो इमेल ठेगानामा अमुल्य सुझाब,सल्लाह र लेख रचनाहरु पठाउनु हुन अनुरोध गर्दाछौ । साथमा तपाईंको पासपोर्ट साइजको फोटो पनि पठाउनु होला। यो साईटमा सबै भाषी बिबिध साहित्य प्रस्तुत गर्ने जमर्को गर्दैछौ। धन्यबाद। Email:-बि.जे. "बिद्रोही"bjbidrohee@yahoo.com or चन्द्र बान्तवा tawa_rai@yahoo.com हामीलाई फेसबूकमा भेट्नुस:Facebook
Showing posts with label गजल. Show all posts
Showing posts with label गजल. Show all posts

"गजल"
खाडीको वेदना

मनोज काफ्ले "मनसुन"
स्याङ्गजा नेपाल
Now: Kuwait


अङ्गना देशकी गहना दास हुन नआउ
खाडीका अजनबी संग बास हुन नआउ....... [More]

"गजल"
- मोहन मणि लम्साल
दिंला, भोजपुर
हाल - सुडान
Email - mohanlamsal@yahoo.com

ढकमक्क फूल फूलेर के भयो
लिने कोहि नभै चुडेर के भयो .............   More

"गजल"
- अर्जुन दुङमेन्
Bagdad, IRAQ


अब यहाँ हामीले देशको काँचुली फेर्नु छ,
कती रुन्छ छाती पिटी मुसुक्क मुस्कान् हेर्नु छ । ........   More

"गजल"
अन्तिम सत्य

तिनतले कान्छा दुर्गा
हाल : ईराक

जिन्दगी त समयको खेल हो सबैले एक दिन हार्नु पर्छ
के छ र यहाँ आफ्नो भन्ने बस आफ्नो भनेर सबै टार्नु पर्छ..........   More

“गजल”
कुसंस्कारको जरा,,,,,,
बिमला राई "केयरलेस"
खोटाङ


कुसंस्कारको जरा काटी कैले रमाउने होला
ठेला उठ्या हातले कलम कहिले समाउने होला। ..............   More

“गजल”
घात दियो निष्ठुरीले,,,,,,,

-गीता घिसिङ
भिरगाउँ-३
धनकुटा

सँगै जिउँने सँगै मर्ने बात दियो निष्ठुरीले
झुठो बिस्वास देखियो, घात दियो निष्ठुरीले ........................  More

"गजल"
पिरतीका बात...........!!

अर्जुन दुङमेन
उहाँकै ब्लग

छुट्नु थियो छुट्यो अजम्बरी साथ अब
टुट्नु थियो टुट्यो पिरतीका बात अब ................  More

“गजल”
मेल बनी आएँ,,,,!

माधवी पहारी “उर्बर्सी”
काठमाडौ, नेपाल

प्यास बुझ्न नसक्ता म , भेल बनी आएँ
कहिलेकाहीं त्रीबेणीको मेल बनी आएँ ।.............   More

"गजल"
- अर्जुन दुङमेन्
बगदाद

अर्जुनजी भेट्नुहोस!


तिम्रै नाम कोर्न भनी कापी लिई बसे
एकै छिन त भावसागर बिच पसे .............  More

"गजल"
विश्वासघात
तिनतले कान्छा दुर्गा
हाल: ईराक


मुटु जलि रहेछ मन्द मन्द किन गर्छौ उस् घातको कुरा
बिश्वासमा घात भईसक्यो किन गर्छौ उस् ..........................More

“गजल”
अजम्बरी फूलको माया,,,

निरा ताङ्लुवा,
माईमझुवा ईलाम

अजम्बरी फूलको माला गासौंला सानु
हिमालय खुले झैं जिन्दगीमा हासौंला सानु...................   More

"गजल"
- अर्जुन दुङमेन्
खम्बुवान राज्य, नेपाल; हाल: बगदाद ।
उहाको आफ्नै ब्लग


मेरै कुरो गर्दैछौ रे तिमी आँफै टाढा गएपनी
मेरै नाम कोरी बस्दैछौ रे, कागजैमा भएपनी.................   More

“गजल”
दुखको यो सागरबाट,,,,,,,

जुनु राई
याकु,भोजपुर
हाल: जाल्पादेबी उच्च मा बि पाख्रीबास, धनकुटा

हरपल उभिइ दिन्छन, बेदनाका धार हजुर
दुईदिनको जिन्दगी यो लाग्न थाल्यो भार हजुर...................  More

"गजल"
अन्तिम सत्य

तिनतले कान्छा दुर्गा
जरायोटार, भोजपुर

जिन्दगी त समयको खेल हो सबैले एक दिन हार्नु पर्छ
के छ र यहाँ आफ्नो भन्ने बस आफ्नो भनेर सबै टार्नु पर्छ ............  More

"गजल"
यौवन,,,,,,!
दुर्गा राई
भोजपुर जरायोटार २ बसेरी
हाल ईराक बगदाद
-२०६६बैशाख १७


लालु पाते उमेर रैछ चार आँखा जुधाई दिऊ कि
यौवन छोप्ने पछ्यौरीलाई हावा बनि उडाई दिऊ कि ..................  More

“गजल”
गजलकार एबं गितकार- ललिजन रावल
[साभर- श्रद्वा, शनम बिरही किराँत]


कतातिर लाग्ने होला मैले त दोबाटो भेंटे
काटिएका खुट्टा सँगै आफुलाई लाटो भेंटे............  More

“गजल”
छातीभित्र तिम्रो तस्बिर........!
शशी लुमुम्बु


छातीभित्र मैले तिम्रो तस्बिर टाँसेको छु
तिमीसँगै भावनाको नाता गाँसेको छु। .............  More

"गजल"
सुर्य......!

- कृष्ण ढुंगाना, तनहुँ
हाल : बघदाद, इराक

डुली आकाशमै, आकाश नै हो उनको घर
जन्म मृत्युको जगतमा रै'छ उनैको भर   ............More 

"गजल"
- गणेश खड्का " प्रतिक्षा "
तिवारी भञ्ज्याङग-४, भोजपुर
हाल : भिक्टोरिया ( सिसेल्स )
Email : ganeshkhadka2033@yahoo.com


भेटिरह्यो भने मायाँ टाढा हुन्छ भन्छन्
अदेखकै मायाँ बरु गाढा हुन्छ भन्छन् ....................   More

“गजल”

झलक कुमार रोकाया
धनगढी-१२, जुगेडा, कैलाली

तनको घाउ सबै देख्छन्, मनको घाउ देख्ने को छ?
नुन छर्ने त धेरै होलान, यो घाउलाई सेक्ने को छ? .......  More