प्रत्येक दिन नयाँ नयाँ सृजनाहरु पढ्नको लागि तपाईंको आफ्नै भोजपुरे ब्लग !

नमस्कार,हामी भोजपुरे साहित्यिक ब्लगको तर्फबाट सम्पूर्ण बिधामा कलम चलाऊनु हुने कलमप्रेमी सर्जक तपाईंहरुलाई यो हाम्रो सानो सन्जाल मार्फत सम्पूर्ण लेख्, रचना ,कथा कबिता,समग्रमा भन्नु पर्दा साहित्यको सँगालोलाई एउटै बन्धनमा बाध्ने जमर्को गरिरहेको छौ । तलको हाम्रो इमेल ठेगानामा अमुल्य सुझाब,सल्लाह र लेख रचनाहरु पठाउनु हुन अनुरोध गर्दाछौ । साथमा तपाईंको पासपोर्ट साइजको फोटो पनि पठाउनु होला। यो साईटमा सबै भाषी बिबिध साहित्य प्रस्तुत गर्ने जमर्को गर्दैछौ। धन्यबाद। Email:-बि.जे. "बिद्रोही"bjbidrohee@yahoo.com or चन्द्र बान्तवा tawa_rai@yahoo.com हामीलाई फेसबूकमा भेट्नुस:Facebook
Showing posts with label गीता थापा. Show all posts
Showing posts with label गीता थापा. Show all posts

"गजल"

गीता थापा
बेलाबारी मोरङ
हाल: ईजरायल


आशिस दिन शब्दहरू बोल्नुपर्छ भन्ने छैन
बोलिएका शब्दले मन पोल्नुपर्छ भन्ने छैन ............. [ More ]

"गजल"
म पत्थरमा‏

गीता थापा (दोषी)
हाल इजरायल
रचना-अप्रिल १६/२०१०/

म पत्थरमा पनि,देवतानै देख्ने मान्छे।
म कर्मबिर बनि,इतिहास लेख्ने मान्छे।।....... [More]

"गजल"
टोलाई टोलाई बसौ कति‏

गीता थापा(दोषी)
हाल-इजरायल
रचना-अप्रिल २७/२०१०/मङगलबार/

टोलाई टोलाई बसौ कति दोधारैमा परें ।
मनको बाँध फूटीगयो आँशु भेलमा तरें। ........ [More]

"गजल"
तिमी मौनतामै संसार‏

गीता थापा (दोषी)
बेलबारी मोरंग
Recently-इजरायल
 
तिमी मौनतामै संसार सिच्ने मान्छे/
तिमी हाँसी हाँसी सगर मिच्ने मान्छे/ ...........   [More]

"गजल"
दुखाएर मुटुलाई‏

गीता थापा "दोषी"
बेलबारी मोरङ
हाल इजरायल

सपनाको संसारमा आँधिवेरी चल्यो आज
दुखाएर मुटुलाई हाँसी हाँसी छल्यो आज ..... More]

"गजल"
मनकोसबै मात यादमा‏

गीता थापा (दोषी)
बेलबारी मोरङ
हाल इजरायल

मनकोसबै मात यादमा लगाइदिएँ मैले
ढप्कियका परेली खोली बगाइदिएँ मैले........   [ More]

"गजल"
रित्तिएको खाली ठाउँ‏

गीता थापा (दोषी)
बेलबारी मोरङ
हाल इजरायल

रित्तिएको खाली ठाउँ भर्न मन लाग्यो
जीवनरुपी जंघार सँगै तर्न मन लाग्यो.......   [ More]

"गजल"
किन छुरा‏

गीता थापा (दोषी)
हाल ईजरायल


किन छुरा निर्धोको घाटी सेर्नलाई
म पशु पानी छम्किदैमा टेर्नलाई......... [More]

"गिती कविता"
मत तिम्रो हातको खेलौना‏

गीता थापा (दोषी)
बेलबारी मोरङ
हाल ईजरायल

मत तिम्रो हातको खेलौना अघाए फोडे हुन्छ
नयाँ नयाँ पाइन्छ बजारमा पुरानो तोडे हुन्छ.........  [ More]

"गजल"
भाग्य मेरो खोटो‏

गीता थापा(दोषी)
बेलबारी मोरङ
हाल-ईजरायल

भाग्य मेरो खोटो लेखी किन दैव पिडा दियौ
यहाँ मलाई दुखै दु:ख तिमी दैव कहाँ थियौ........   [More]

"गजल"
अरुको सानो गल्ती‏

गीता थापा (दोषी)
Belabari, Nepal
हाल-ईजरायल

अरुको सानो सानो गल्ती देखिन्छ यहाँ
भाग्य पनि पंक्षपात गरि लेखिन्छ यहाँ......... [More]

"गजल"
मत आँफू देखि आँफै नै‏

गीता थापा "दोषी"
बेलाबारी मोरङ
हाल: ईजरायल

मत आँफू देखि आँफै नै आज हारेकि मान्छे
अविरल बर्षाले चूटीचूटी भूईमा झारेकि मान्छे ........ [More]

"गजल"
मन्दिरमा मेरो नामको‏

गीता थापा (दोषी)
बेलबारी मोरङ
हाल-ईजरायल

मन्दिरमा मेरो नामको धुपबाती बलायौ किन
जलेकै थिएँ तिमी नजिक भएर जलायौ किन........ [More ]

"गजल"
आज भोली टाँढिदैछौ‏

गीता थापा "दोषी"
उर्लाबारी मोरङ
हाल: इजरायल

आज भोली टाँढिदैछौ,यति छिंटो अघायौं कि
मेरो माया लत्याँर अन्तै माया लघायौ कि........ [More]

"गजल"
तिमी हतार गर्छौ‏

गीता थापा (दोषी)
बेलाबारी मोरङ
हाल-ईजरायल

तिमी जानँ हतार गर्छौ थोरै बाँकी रात थियो
माया भरि सुम्सुमाउँने अझैँ बाँकी हात थियो....... [More ]

"राष्ट्रिय कविता"
नँ शान्ति खुल्ने हो‏

गीता थापा (दोषी)
बेलबारी मोरङ
हाल-ईजरायल

सातडाँडा पारी छ मेरो नेपाल देख्नँ म सक्दिनँ
खेलेर हुँर्के त्यहाँकै धुँलौटे माटो भूल्नँ म सक्दिनँ ........    [ More]

"गजल"
प्रकृतिमा सौन्दर्य‏

गीता थापा (दोषी)
बेलबारी मोरङ
हाल-ईजरायल

प्रकृतिमा सौन्दर्य थप्ने धर्तीको गहना हो नारी
सुन्दर संसारको परिकल्पना गर्ने लहना हो नारी.....     [ More]

"गजल"
तिमीलाई बिर्सिएर‏....

गीता थापा (दोषी)
बेलबारी मोरङ
हाल-ईजरायल

तिमीलाई बिर्सिएर एक्लै कहिंले हाँस्न सकिनँ
निष्ठुरी भै,जरैकाटी तिम्रो माया मास्न सकिनँ........ [More]

"गजल"
सास फेर्न......!

गीता थापा (दोषी)
बेलबारी मोरङ
हाल-ईजरायल

सास फेर्न गार्ह्यो भयो भेट्न आउँ भन्दापनी
कित मलाई आजैँबाट भूली जाउँ भन्दापनी...........  [More]

"गिती कविता"
कहींले रुन्छु कहींले हांस्छु‏

गीता थापा (दोषी)
बेलबारी मोरङ
हाल-ईजरायल

कहींले रुन्छु कहींले हांस्छु कहींले टोलाउँछु
कहींले आफ्नै बेथाभित्र डुबी आँफै लोलाउँछु ....... [More]