प्रत्येक दिन नयाँ नयाँ सृजनाहरु पढ्नको लागि तपाईंको आफ्नै भोजपुरे ब्लग !

नमस्कार,हामी भोजपुरे साहित्यिक ब्लगको तर्फबाट सम्पूर्ण बिधामा कलम चलाऊनु हुने कलमप्रेमी सर्जक तपाईंहरुलाई यो हाम्रो सानो सन्जाल मार्फत सम्पूर्ण लेख्, रचना ,कथा कबिता,समग्रमा भन्नु पर्दा साहित्यको सँगालोलाई एउटै बन्धनमा बाध्ने जमर्को गरिरहेको छौ । तलको हाम्रो इमेल ठेगानामा अमुल्य सुझाब,सल्लाह र लेख रचनाहरु पठाउनु हुन अनुरोध गर्दाछौ । साथमा तपाईंको पासपोर्ट साइजको फोटो पनि पठाउनु होला। यो साईटमा सबै भाषी बिबिध साहित्य प्रस्तुत गर्ने जमर्को गर्दैछौ। धन्यबाद। Email:-बि.जे. "बिद्रोही"bjbidrohee@yahoo.com or चन्द्र बान्तवा tawa_rai@yahoo.com हामीलाई फेसबूकमा भेट्नुस:Facebook
Showing posts with label छक्कु "उदासी". Show all posts
Showing posts with label छक्कु "उदासी". Show all posts

"कबिता"
साकुरा र मेरो देश

छक्कु उदाशी
म्याग्दी नेपाल
हाल: टोकियो जापान


सर्वसम्पन्न सुर्योदयको देश जापानमा
हिउँद भरिको जाडोसंग पौंठेजोरी खेलेर
बिजय उत्सव मनाउन फुल्ने, साहसी हो साकुरा ........   [More]

"कबिता"
बुढी आमा के देखेउ ? दुरबिनबाट???

छक्कु "उदासी"
म्याग्दी नेपाल
हाल: टोकियो जापान


बिचरा ! डाँडा माथी अस्ताउनै लागेको
पिलपिले जुन र घाम जस्तै बुढी आमा
निस्वार्थीकी देबी झै हाम्री बुढी आमा
निस्कपट र निर्दोष लाग्ने उनको आंखा .........   [More]

"कबिता"
पश्चताप

छक्कु "उदासी"
म्याग्दी नेपाल
हाल: टोकियो जापान


आज फेरी पिउनै नहुने नशा पो पिएछु क्यारे !
म बसेको ठाउँ र मेरो बस्ती सबै घुमिरहेको छ । ..... [More]

"कबिता"
कालुको कलम

छक्कु "उदासी"
म्याग्दी नेपाल
हाल : टोकियो जापान


कसैसंग नडराउने निडर कालुको कलम
कसैसंग नझुक्ने स्वाभिमानी कालुको कलम
झूठो बोल्न नजान्ने निर्दोष कालुको कलम
सत्य तथ्य ओकल्ने निष्कपट कालुको कलम........  [More]

"कबिता"
मन लाग्यो

छक्कु "उदासी"
म्याग्दी नेपाल
हाल: टोकियो जापान


धुंजा धुंजा फाटेको मन आज त सिउन मन लाग्यो
किनेको रक्सी हैन अरुनै नशा पो पिउन मन लाग्यो ......... [More]

"कबिता"
रक्सी

छक्कु उदासी
म्याग्दी नेपाल
हाल : टोकियो जापान
छक्कुको सञ्जाल

धनिको महल र मुखमा पनि सुहाई दिने
गरिबको गोठ र ओठमा पनि रर्साई दिने
शुभ, अशुभकार्य सबैमा प्रयोग भई दिने
भेदभाव रहित उपभोग भएको छ रक्सी........... [More]