प्रत्येक दिन नयाँ नयाँ सृजनाहरु पढ्नको लागि तपाईंको आफ्नै भोजपुरे ब्लग !

नमस्कार,हामी भोजपुरे साहित्यिक ब्लगको तर्फबाट सम्पूर्ण बिधामा कलम चलाऊनु हुने कलमप्रेमी सर्जक तपाईंहरुलाई यो हाम्रो सानो सन्जाल मार्फत सम्पूर्ण लेख्, रचना ,कथा कबिता,समग्रमा भन्नु पर्दा साहित्यको सँगालोलाई एउटै बन्धनमा बाध्ने जमर्को गरिरहेको छौ । तलको हाम्रो इमेल ठेगानामा अमुल्य सुझाब,सल्लाह र लेख रचनाहरु पठाउनु हुन अनुरोध गर्दाछौ । साथमा तपाईंको पासपोर्ट साइजको फोटो पनि पठाउनु होला। यो साईटमा सबै भाषी बिबिध साहित्य प्रस्तुत गर्ने जमर्को गर्दैछौ। धन्यबाद। Email:-बि.जे. "बिद्रोही"bjbidrohee@yahoo.com or चन्द्र बान्तवा tawa_rai@yahoo.com हामीलाई फेसबूकमा भेट्नुस:Facebook
Showing posts with label दिलिप योञ्जन. Show all posts
Showing posts with label दिलिप योञ्जन. Show all posts

"गीत"
फुके पनि टुना मुना................./

शब्द : दिलिप योन्जन
संगीत : आलोक श्री
गायक : यम बराल
[अस्टिन, अमेरिका]

सधै-सधै छाती भरी तिम्रो माया छ नि
छाडी गएउ ब्यथा पिडा मुटु भो खरानी
फुके पनि टुना मुना रहिरह्यो मोहोनी !........  [ More]

"गीत"
म त डुंगा ................./

दिलिप योन्जन
अस्टिन, अमेरिका
hyounjon111@gmail.com


म त डुंगा भए तिम्लाई, तिमी देउता भई जिउनु
जिउदै मलाइ आगो लगाई, नाठो संग आगो ताप्नु !.....  [ More]

"गीत"
निष्ठुरीलाई मैले ..........

दिलिप योन्जन
 देऊराली भोजपुर
अस्टिन, अमेरिका


ब्यर्थै किन माया गरे निष्ठुरीलाई मैले
मनमा बसी मुटु रेटी बैगुनीले अहिले !....... [More]

"गीत"
डाडा खोला ............/

दिलिप योन्जन
देउराली, भोजपुर
अस्टिन, अमेरिका

डाडा खोला तर्दा पनि भेटिन देउराली
बस्यो माया केसारो याद आउछ झल्-झली ....... [ More]

"गीत"
टोकियो शहर

गीतकार : दिलिप योञ्जन
संगित : न्युह बज्रचार्य
गायक : रामा कृष्ण ढकाल

टोकियो शहर हेर्नुमा रहर साकुरा फुलिदिदा,
बिर्सन खोज्छु दुख्छ झन मुटु सम्झना आउँदा .... [More]

"गीत"
बोलाउदा नि ...................

दिलिप योन्जन
Deurali, Bhojhpour
अस्टिन, अमेरिका

बोल्लौदा नि रिसाउने कस्तो तिम्रो बानी
लजाउदा झनै राम्री मेरी मनकी रानी ......... [More]

"कबीता"‏
जिन्दगी

दिलिप योञ्जन
देउराली भोजपुर
हाल: अष्टिन अमेरिका


उज्यालो र कोलाहलमा बिलाउन
सधै सधै म आसाको त्यान्द्रो लिएर
अभाबको समाधन खोज्दा खोज्दै
मिरमिरे देखि गोधुली रक्तिम किरणसम्म......... [More]

"कबिता"
अभाबको जिन्दगी...............

दिलिप योञ्जन
देउराली भोजपुर
हाल अष्टिन अमेरिका

मिरमिरेमा जब किरण छरिन्छ
भोकको रापले खडेरीले झै पोल्छ
अलास तलास पसिना सरि ब्युझन्छु
दिन भरिको घामले डढेर कक्रे झै...........  [More]

"गध कबिता"
म त्यसबेला तिम्रो सिपाही बन्ने छु।

दिलिप योञ्जन
देउराली भोजपुर
हाल:टेक्सास, अमेरिका

किन तिमी अन्धकारमा सधै बस्छौ
ठीकै छ, तिम्रो सहयोगी योद्धा हुँ म
सँगै नबसौला हुदैनउज्यालोले त पोलेको छैन............ [ More]

"गीत"
फुलै फूलमा..........

दिलिप योन्जन
अस्टिन, अमेरिका
hyounjon111@gmail.com

फुलै फूलमा सजाउछु भन्नेले,काडाको बास पारी दियो
जन्म२ सगै जिउने मर्नेले, आधा बाटोमा छाडी दियो !.......... [More]

"गीत"
अरुको दुखमा................

दिलिप योन्जन
अस्टिन, अमेरिका
hyounjon111@gmail.com

अरुको दुखमा रुदा रुदै, आफै दुख्ने मुटु पाए
सात जन्म जिउला भन्थे, आफै जिउदो लास भए !.......... [More]

"गीत"
बिलाई जान्छ ............

दिलिप योन्जन
अष्टिन अमेरिका
Email: hyounjon111@gmail.com

बिलाई जान्छ मान्छेको जिबन आखिरी माटोमा
हासी खुसी दुइदीन बाचू जिबनको बाटोमा ! ...........  [ More]

"गीत"
जती चुम्यो ..............
दिलिप योन्जन
देऊराली /  भोजपुर
अस्टिन,अमेरिका

जती चुम्यो उती मिठो, पिपल पाते ओठ
तिम्रै यादले सताई रहने, कस्तो लाग्यो रोग !........... More

"गीत"
गीतैमा रोएं ............/

- दिलिप योन्जन
अस्टिन,अमेरिका
Email :hyounjon111@gmail.com


गीतैमा रोएं, बेदना धुन, झन पिर भासिगो
बिरह बढ्दा, ढुखेको छाती, आँसुले भिजिगो। ............   More

"गीत"
बोकियो भारी............

दिलिप योञ्जन
देऊराली, भोजपुर
हाल:अष्टिन अमेरिका


बोकियो भारी जिन्दगी भरी, उकाली देउराली
सम्झिदा पनि झर्दछ आसु, सुखको चौतारी..........   More

"राष्ट्रिय गीत"‏
हामी हौ नेपाली............./

दिलिप योन्जन
अस्टिन, अमेरिका

देशको तापले पग्लियो हिमाल, हामी झै रोएर
सकिन्न कहिले युद्धको पिडा, आसुले धोएर.............. More

"गीत"
माया नि गासौला ................

दिलिप योञ्जन
देऊराली भोजपुर
हाल :अस्टिन अमेरिका


माया नि गासौला, प्रिती नि साटौला
जे ढुख परेनी, हाँसी खुँसी बाढौला
मर्नु परे हामी, हाँसी हाँसी मरौला  .................  More

"कबिता"
नेताहरु......................!

दिलिप योन्जन्
अस्टिन, अमेरिका

जुन बेला म
भिडहरु बीचमा छटपटिदै हतार हतार
कोलाहलबाट भाग्छु ...........निस्सासिदै.........  More

"गीत"
बाचेको छुइन ............
दिलिप योञ्जन
देउराली, भोजपुर
हाल: अस्टिन अमेरिका

बाचेको छुइन, तिमीलाई बिर्सी, नभन निस्ठुरी
तिम्रै यादमा, तडपेकोछु पल२, तस्बिर सम्हाली!...................  More

"कबिता"
गन्तब्य बर्ष ..............

दिलिप योन्जन
अस्टिन अमेरिक

नँया अभिलाषा र उमंग
कल्पनामा रमाउंदै........ हराउंदै..........
बिश्वको अग्लो सगरमाथा
भगवान बुद जन्मेको देश
सुन्दर सपना स्वच्छ हावापानी ................ More