प्रत्येक दिन नयाँ नयाँ सृजनाहरु पढ्नको लागि तपाईंको आफ्नै भोजपुरे ब्लग !

नमस्कार,हामी भोजपुरे साहित्यिक ब्लगको तर्फबाट सम्पूर्ण बिधामा कलम चलाऊनु हुने कलमप्रेमी सर्जक तपाईंहरुलाई यो हाम्रो सानो सन्जाल मार्फत सम्पूर्ण लेख्, रचना ,कथा कबिता,समग्रमा भन्नु पर्दा साहित्यको सँगालोलाई एउटै बन्धनमा बाध्ने जमर्को गरिरहेको छौ । तलको हाम्रो इमेल ठेगानामा अमुल्य सुझाब,सल्लाह र लेख रचनाहरु पठाउनु हुन अनुरोध गर्दाछौ । साथमा तपाईंको पासपोर्ट साइजको फोटो पनि पठाउनु होला। यो साईटमा सबै भाषी बिबिध साहित्य प्रस्तुत गर्ने जमर्को गर्दैछौ। धन्यबाद। Email:-बि.जे. "बिद्रोही"bjbidrohee@yahoo.com or चन्द्र बान्तवा tawa_rai@yahoo.com हामीलाई फेसबूकमा भेट्नुस:Facebook
Showing posts with label बिमल गौतम. Show all posts
Showing posts with label बिमल गौतम. Show all posts

"कविता"
दुइ शब्द नेताहरु लाइ

-बिमल गौतम
साउदी अरेवीया
३० अप्रिल 2010

जति दियौ यो देशलाई दसौं गुना लियौ
पानी भन्दा जनताको आशु बढी पियौ
कयौ हजार सपुत को बलि किन दियौ
फूल माला उसलाई दिई सत्ता तिम्ले लियौ ......... [More]

"कबिता"
जा ए ६६ साल.....!

बिमल गौतम
मोरङ नेपाल
हाल साउदीअरेबिया


जा ए ६६ साल फर्किएर नहेरी जा
तेरा दुष्कर्म हरु साथै लिएर जा ......... [More]

"कविता"
होसियार

-विमल गौतम
१३ चैत्र २०६६ रियाद
साउदी अरेबिया


चुनावका बाचा कसम भुल्ने हरु होसियार
संबिधान सभा छाडी डुल्ने हरु होसियार
मेरो बाह्रै टक्का भन्ने हठ हरु होसियार........   [ More]

"गजल"
चोट माथि चोट

विमल गौतम
साउदी अरेबिया
२६-२-२०१०


देखाउछ्यौ प्रिय सधै खोट माथि खोट
सहन्न म अरु तिम्रा चोट माथि चोट..........   [More]

"गीति कविता"
तिम्रो याद आयो

बिमल गौतम
मोरङ नेपाल
हाल: साउदी अरबिया

अनायासै आज मलाई तिम्रो याद आयो
तिता मिठा पल हरुले साह्रैनै सतायो........   [ More]

"गजल"
सुहाग रात

बिमल गौतम
मोरंग
हाल साउदी अरेबिया
01 Feb.2010

तिम्रो मेरो जीवनको त्यहिँ पहिलो साथ थियो
अन्धकारै भए पनि कति मिठो रात थियो ...... [More]

"गद्य कविता"
गुहार बुद्ध गुहार

बिमल गौतम
मोरंग
हाल साउदी अरेबिया

मुर्ति बिरोधि तिम्रै मुर्तिहरुले गल्लि गल्लि ढाकिसके
शान्ति प्रिय नेपाली आखाहरू बाटो हेर्दै थाकिसके
मौलिक हक र अधिकारहरु नावातामे भएर ढलिसके......... [More]

"गद्य कविता"
धन्यवाद........!

बिमल गौतम
मोरङ नेपाल
साउदी अरेवीया

मैले खुब पीए, कस्तो हुन्छ जान्न पीए
कसैको आग्रह मान्न पीए व्यापार धान्न पिए
रंगिन संसार देख्न पिए कथा व्यथा लेख्न पिए ........... [More]

  1. "गीति कविता"

बिमल गौतम
मोरंग / नेपाल
हाल साउदी अरेबिया
Email:bimalgautam2000@yahoo.com

बाडुलीले पिछा गर्यो तिम्ले सम्झियौकी
बार्दलीमा काग कराउछ खबर पठायौकी .......... [More]