प्रत्येक दिन नयाँ नयाँ सृजनाहरु पढ्नको लागि तपाईंको आफ्नै भोजपुरे ब्लग !

नमस्कार,हामी भोजपुरे साहित्यिक ब्लगको तर्फबाट सम्पूर्ण बिधामा कलम चलाऊनु हुने कलमप्रेमी सर्जक तपाईंहरुलाई यो हाम्रो सानो सन्जाल मार्फत सम्पूर्ण लेख्, रचना ,कथा कबिता,समग्रमा भन्नु पर्दा साहित्यको सँगालोलाई एउटै बन्धनमा बाध्ने जमर्को गरिरहेको छौ । तलको हाम्रो इमेल ठेगानामा अमुल्य सुझाब,सल्लाह र लेख रचनाहरु पठाउनु हुन अनुरोध गर्दाछौ । साथमा तपाईंको पासपोर्ट साइजको फोटो पनि पठाउनु होला। यो साईटमा सबै भाषी बिबिध साहित्य प्रस्तुत गर्ने जमर्को गर्दैछौ। धन्यबाद। Email:-बि.जे. "बिद्रोही"bjbidrohee@yahoo.com or चन्द्र बान्तवा tawa_rai@yahoo.com हामीलाई फेसबूकमा भेट्नुस:Facebook
Showing posts with label मिना बान्तवा. Show all posts
Showing posts with label मिना बान्तवा. Show all posts

"गज़ल"
एकान्तमा भेटेर बोलुँ-बोलुँ लाग्यो

मिना बान्तवा "मृदु"
काठमाडौ नेपाल,
हाल: तिबेरिया ईजरायल


एकान्तमा भेटेर बोलुँ-बोलुँ लाग्यो |
तिमी संग हृदय खोलुँ-खोलुँ लाग्यो |.........   [ More]

"गज़ल"
रापले बलेछु.....!

मिना बान्तवा "मृदु"
काठमाडौँ नेपाल
हाल इजरायल


तिम्रो मायाँको रापले बलेछु||
तिम्रै छायाँको चापले बलेछु||........ [More]

"कविता"
प्रेम गरेंछु....!

मिना बान्तवा "मृदु"
काठमाडौँ नेपाल
हाल इजरायल


मैले अरुको हेरेरै प्रेम गरेछु
मैले अरुको सिकेरै प्रेम गरेछु!!
मैले थाहा नपाएरै प्रेम गरेंछु
मैले नचिनेरै प्रेम गरेंछु!! ..................  [More]

"गज़ल"
कहिले एक्लै रुन्छु म

मिना बान्तवा "मृदु"
झापा नेपाल
हाल: तिबेरिया इजरायल


कहिले एक्लै रुन्छु म, समयको खेल संगै!
तिम्रो तस्विर बुन्छु म, समयको खेल संगै!........ [More]

"गद्य-कविता"
म अल्मलिएको मानव

मिना बान्तवा "मृदु"
काठमाडौँ नेपाल
हाल इजरायल


सधैं भरि चारकोसे जंगल झाड़ीको बिचमा
अल्मलिएको म मानव अन्योलको मोहने निंशाले
आज त्यहीं घनघोर झाड़ीमा घुँमिरहेछु..............   [ More]

"गज़ल"
वाह! क्या गज़बको कुरो

मिना बान्तवा "मृदु"
काठमाडौँ नेपाल
हाल इजरायल


वाह ! क्या गज़बको कुरो गर्नु भो
यसो बुझ्दा लाग्छ मलाई धर्नु भो .........  [More]

"गज़ल"
न भोक दिनमा

मिना बान्तवा "मृदु"
झापा नेपाल
हाल इजरायल


बस्यो क्यारे छापहरु बात बातमा
न भोक दिनमा न निन्द्रा रातमा.....   [More]

"कविता"
भोटको शरणार्थी भन्दा पनि.....

मिना बान्तवा "मृदु"
झापा नेपाल
हाल इजरायल


म एकले मैना
मेरो भाषा मिठो छ भेष मिठो छ
तर भोटको शरणार्थी भन्दा पनि
अझैं मैले पार पाएको छुइन
कहिले रुखको पोथ्रामा बास बस्छु........ [More]

"गज़ल"
जिवनको के भर

मिना बान्तवा "मृदु"
झापा नेपाल
हाल इजरायल



जिवनको के भर मन जड़ाउनु हुन्न
थाहा छैन भाग्य मन सडाउनु हुन्न........    [More]

"गज़ल"
एक्कोहोरी एक्लो नठान....!

मिना बान्तवा "मृदु"
झापा नेपाल
हाल इजरेल


एक्कोहोरी एक्लो नठान नाउँ छ तिम्रो पनि
बेसाहारा छैनौ खिलाफी गाउँ छ तिम्रो पनि|......   [More]

"गज़ल"
मैले पनि खिलाफी जी

मिना बान्तवा "मृदु"
झापा नेपाल
हाल इजरायल


मैले पनि खिलाफिजी गाली ठानेको होइन
हजुर जस्ता चौरसिया आए मानेको होइन......... [More]

"गज़ल"
म पनि पिउँदैछु मित्र......!

मिना बान्तवा "मृदु"
काठमाडौँ नेपाल
हाल इजरायल


सबैले पिउँदा हुने के हुन्छ म पनि पिउँदैछु मित्र
अरु प्यालामा जिउँदा हुने म पनि जिउँदैछु मित्र.......... [More]

"गज़ल"
शंकै लाग्छ वाss.....

मिना बान्तवा "मृदु"
झापा नेपाल
हाल इजरायल


संकै लाग्छ वाssरजनिंशको चेला होकी त?
सानै छौ खिलाफी जिस्किने बेला होकि त? .......... [More]

"गज़ल"
लौ मार्यो है.....!

मिना बान्तवा "मृदु"
झापा नेपाल
हाल इजरायल


लौ मार्यो है कुरो घुमाई सेला नपारौ
कत्तारे केटीको थुप्रो थुप्रो ढेला नपारौ........... [More]

"गज़ल"
कुरो हुदैन नोटले त्यसै

मिना बान्तवा "मृदु"
अनारमनी बिर्तामोड
हाल: तिबेरिया इजरायल


मायाँ बनाउनु गाढा,कुरो हुदैन नोटले त्यसै
पात नझरी पनि महत्व हुदैन बोटले त्यसै .........   [More]

"गध कविता"
एकतामा बल अनेकतामा कलह

मिना बान्तवा "मृदु"
झापा नेपाल
हाल इजरायल


हाम्रो मस्तिस्कमा बल भर्नु पर्ने छ
भाई-भाई, बहिनी- बहिनी यौटै मन यौटै
ध्यान यौटै चित्त एक कबिला एक
गुरिल्ला बन्ने समय आएको छ
स्थान बनाई तयार हुने बेला आएको छ ..............  [ More]

"गजल"
थोरै भूली दिए हुन्छ प्रिय,,,,,!

मिना बान्तवा "म्रिदु"
बिर्तामोड झापा
हाल: तिबेरिया इजरायल


तिमीले मलाई थोरै भूली दिए हुन्छ प्रिय
जीन्दगी जिउँनलाई थोरै पिए हुन्छ प्रिय .............   [More]

"कविता"
म:म:स्वर्गद्वपि

मिना बान्तवा "मृदु"
झापा नेपाल
हाल इजरायल


स्वर्गद्वपि भूमी म:म:जननी नेपाल
म:म:हृदय माता वसन्तम् ममता
म:म:सर्ब म:म:गृह च:कर्म नेपाल
म खेल्दै हुर्केको स्वर्गदापी नेपाल............ [More ]

"गद्य कविता"
समयको पावंदी निष्ठुर छ

मिना बान्तवा"मृदु"
झापा नेपाल
हाल इजरायल


कति निष्ठुर समयको पावंदी
उफ!कति क्रुर अनि निर्मोहीं रहेछ
कुनै दिन यहीं समयले मेरो इच्छाको बगैंचा भरि........ [More]

"पद्य कविता"
मेरो माँयालाई थिचोस अझै-अझै

मिना बान्तवा "मृदु"
झापा नेपाल
हाल इजरायल


जुन कुराको डर थियो, त्यहीं नै भयो आखिर
तिमी मेरो भाग्यमा थिएनौ नै, बनेको तकदिर .......... [More]