प्रत्येक दिन नयाँ नयाँ सृजनाहरु पढ्नको लागि तपाईंको आफ्नै भोजपुरे ब्लग !

नमस्कार,हामी भोजपुरे साहित्यिक ब्लगको तर्फबाट सम्पूर्ण बिधामा कलम चलाऊनु हुने कलमप्रेमी सर्जक तपाईंहरुलाई यो हाम्रो सानो सन्जाल मार्फत सम्पूर्ण लेख्, रचना ,कथा कबिता,समग्रमा भन्नु पर्दा साहित्यको सँगालोलाई एउटै बन्धनमा बाध्ने जमर्को गरिरहेको छौ । तलको हाम्रो इमेल ठेगानामा अमुल्य सुझाब,सल्लाह र लेख रचनाहरु पठाउनु हुन अनुरोध गर्दाछौ । साथमा तपाईंको पासपोर्ट साइजको फोटो पनि पठाउनु होला। यो साईटमा सबै भाषी बिबिध साहित्य प्रस्तुत गर्ने जमर्को गर्दैछौ। धन्यबाद। Email:-बि.जे. "बिद्रोही"bjbidrohee@yahoo.com or चन्द्र बान्तवा tawa_rai@yahoo.com हामीलाई फेसबूकमा भेट्नुस:Facebook
Showing posts with label योगेन्द्र गिरी. Show all posts
Showing posts with label योगेन्द्र गिरी. Show all posts

"कविता"
नयाँबर्ष  आऊ

योगेन्द्र जोगी
धुपू-१ लेब्रंग,एकान्त बस्ती
संखुवासभा

नयाँबर्ष  आऊ
तिमी हर्स , ऊल्लास र उमंग
बोकेर आऊ नयावर्ष तिमी
जोस जागर र चेतनाको लहर....... [More ]

"कबिता"
देश प्रेमी नेताहरु देशको

योगेन्द्र जोगी
धुपू-१ लेब्रांग
संखुवासभा

देश प्रेमी नेताहरु देशको बिकाश गर्न झुक्नु हुन्न
बिभिन्न राजनितिक दलहरुका पर्तिनिधी हरुले......     [More]

"कबिता"
प्यारो खाँदबारी बजार

योगेन्द्र जोगी "संघर्ष"
धुपू-१ लेब्रांग
संखुवासभा कोशी- नेपाल

चारै तिरबाट डाडा काडा हरियाली
बिचमा खादबारी बजार..................... [More]

"कविता"
तिम्रै तस्बिर

योगेन्द्र गिरी
धुपू-१ लेब्रंग, संखुवासभा
कोशी - नेपाल

तिम्रै तस्बिर सधै सधै हेरिरहे
तिम्रो सामु पर्दा सधै सधै टोलाइ रहे....... [More ]

"कबिता"
सानु ,,,,,,,,,,!!

योगेन्द्र जोगी "संघर्ष"
धुपू-१ लेब्रंग
संखुवासभा- नेपाल

तिमी बिनाको यो संसार नै सुन्य लाग्छ सानु
यो मेरो आखा वरिपरी तिम्रै तिस्बिर देख्छु सानु........ [More]


"कविता"
गन्तव्यबिहिन जिबनको यात्रा

योगेन्द्र जोगी "संघर्ष"
धुपू-१ लेब्रंग
संखुवासभा

कोर्दा कोर्दै सकिने भयो जिन्दगीका पानाहरू
हेर्दा हेर्दै सकिने भयो मनका सबै चाहनाहरु ......... [More]

"कबिता"
अधेरीमै आउनु तिमी
योगेन्द्र गिरी
धुपू-१ लेब्रंग
संखुवासभा
कोशी - नेपाल

उजाड मेरो जिन्दगीमा
हरियाली बसन्त
बनि आउनु तिमी
सुनौलो बिहानीमा भेट नहोला
अधेरी रातमा नै आउनु तिमि ................ [More]

"कविता"
प्रबासी भूमिबाट प्रियसीलाई पत्र

योगेन्द्र गिरी
धुपू-१ लेब्रंग
संखुवासभा / कोशी


हे मेरी प्राण भन्दा पनि प्यारी प्रियसी
यो प्रबासी भूमिबाट आज म तिमीलाई ..........  [More]


"गिती गजल"
योगेन्द्र गिरी "संघर्ष"
धुपू-१ लेब्रंग
संखुवासभा
कोशी- नेपाल

चारैतिर तिमीलाई खोजे तिम्रो माया पाउन सकिन कतै
मलाई एक्लै छोड़ी पराइसग भुल्दै छौकि कतै...............   [More]

"कबिता"
लाल सलाम सहिदलाई
योगेन्द्र गिरी
धुपू-१ लेब्रंग,संखुवासभा
हाल - मुलुक बाहिर

नेपाल आमाका बीर सुपुत्र छोरालाई
बिर योद्धाको सम्मान छ तिमीलाई
स्वधिनताको शिर उच्च बनाई
आफनो ज्यानको बलि चढाई............. [More]

"कविता"
किन जनयुद्ध प्रचंड?

योगेन्द्र गिरी "संघर्स"
धुपू - १ लेब्रंग
संखुवासभा

कति गर्छौ प्रचण्ड जनयुद्ध तिमी नेपाली भूमिमा ?
चौध वर्षको युद्धमा पनि भएन देशमा शान्ति किन ?.........       [ More ]

"कबिता"
अधुरै रहन गयो,,,,

योगेन्द्र गिरी "संघर्ष"
धुपू-१ लेब्रंग संखुवासभा
हाल-मुलुक बाहिर,

उकाली, ओराली अनि पाखा,
डाँडा र सीतल चौतारीहरुमा,...................... [More]

"गिति गजल"

योगेन्द्र गिरी
धुपू-१ लेब्रंग
संखुवासभा
इमेल- yogendra.yogen@yahoo.com

माफ़ गरीदिनु बहिनी मलाई
यो तिहारमा आउन सकिन............. More

"कबिता"
तिहारको सम्झना

योगेन्द्र गिरी
धुपू-१ लेब्रंग
संखुवासभा
हाल - मलेशिया

बसेको छु दिदि परदेशमा रोएर
बस्नु पर्यो मिसिनको तातो राप
अनि पसिनाले मुख धोएर ..................... More

"कबिता"
नरमाऊ तिमी........!

योगेन्द्र जोगी
धुपू-१ लेब्रंग
संखुवासभा

फ़ुलै फूलको बगैचामा मात्र नरमाऊ तिमी
कहिले काही उजाड़ मरुभूमिमा पनि रमाऊनु पर्छ........ More

"कबिता"
स्वागत वडा दसै......!

योगेन्द्र जोगी
धुपू-१ लेब्रंग
संखुवासभा खादबारी
ईमेल- yogendra.yogen@yahoo.com

स्वागत छ गणातन्त्रको पहिलो वडा दसै तिमीलाई
हेरक जनतामा खुसी र उमंग बोकर आउ वडा दसै तिमी..............  More

"कबिता"
तिमीलाई.............

योगेन्द्र जोगी
धुपू-१ लेब्रंग
संखुवासभा
Email:pradip.jogi@yahoo.com

सबै खुसीहरु केबल तिमीलाई
बिस्वास मेरो सबै अटल तिमीलाई..........   More


"गीत"
लाग्छ फर्कि जाऊ........!
योगेन्द्र जोगी "संघर्ष"
धुपू-१ लेब्रंग
पागल - बस्ती
संखुवासभा

हेरू भेन हे कान्छी डाडैले छेकिनछ
नहेरुम त हे कान्छी मनैमा लेखिन्छ ..................  More

"कबिता"
तिमी धोका दिन्छौ भने सानु

- योगेन्द्र "संघर्ष"
धुपू-१ लेब्रंग
पागल बस्ती
संखुवासभा - नेपाल

यदि तिमी धोका दिन्छौ भने,
माया मलाई नदेउ सानु
यदि तिमी आँशु खशाई रुन्छौ भने ..................   More

"कबिता"
सबै बाचा-कसम का कुरा,,,,,,,,
- योगेन्द्र योगी
धुपू-१ लेब्रंग
संखुवासभा
नेपाल


सँगै बस्ने सँगै मर्ने कसम खाको कुरा
अहीले किन बोल्छौ रे नभाको कुरा ................................  More