प्रत्येक दिन नयाँ नयाँ सृजनाहरु पढ्नको लागि तपाईंको आफ्नै भोजपुरे ब्लग !

नमस्कार,हामी भोजपुरे साहित्यिक ब्लगको तर्फबाट सम्पूर्ण बिधामा कलम चलाऊनु हुने कलमप्रेमी सर्जक तपाईंहरुलाई यो हाम्रो सानो सन्जाल मार्फत सम्पूर्ण लेख्, रचना ,कथा कबिता,समग्रमा भन्नु पर्दा साहित्यको सँगालोलाई एउटै बन्धनमा बाध्ने जमर्को गरिरहेको छौ । तलको हाम्रो इमेल ठेगानामा अमुल्य सुझाब,सल्लाह र लेख रचनाहरु पठाउनु हुन अनुरोध गर्दाछौ । साथमा तपाईंको पासपोर्ट साइजको फोटो पनि पठाउनु होला। यो साईटमा सबै भाषी बिबिध साहित्य प्रस्तुत गर्ने जमर्को गर्दैछौ। धन्यबाद। Email:-बि.जे. "बिद्रोही"bjbidrohee@yahoo.com or चन्द्र बान्तवा tawa_rai@yahoo.com हामीलाई फेसबूकमा भेट्नुस:Facebook
Showing posts with label राज रोबर्ट "अजनबी". Show all posts
Showing posts with label राज रोबर्ट "अजनबी". Show all posts

"कबिता"
फूल हरुमा बिस्थापित मेरो प्रेम,,,,,,!
राज रोबर्ट "अजनबी"
ताप्लेजुङ नेपाल
हाल:ग्लास्गोव, पोलैंड


अबिछिन्न मनहरुको परागमा
अभिशाप्त फूलहरु फुल्दै
त्यो अस्तित्वको बस्तीमा
हाम्रो बिस्वासले
संकटकाल घोषणा गरेको बेला...............     [ More]

"गजल"
तिम्रो लागी
राज रोबर्ट "अजनबी"
ताप्लेजुङ् मेची नेपाल
हाल : मुग्लान

तिम्रो लागि ज्यान दिन अली डर लाग्छ र पो |
मर्ने थिए तिम्रै निम्ती मनमा सन्त्रास जाग्छ पो|.......   [ More]

"गजल"
बिनाशकारी रात थियो
राज रोबर्ट "अजनबी"
ताप्लेजुङ् मेची
पूर्व नेपाल

१९ जेठ राजादरबारमा बिनाशकारी रात थियो।
सबै भन्छन त्यो काण्डमा उनकै भाईको हात थियो..... [More]

"गजल"
भुलमा अड्केको छु

राज रोबर्ट "अजनबी"
ताप्लेजुङ्,
नेपाल


कैयौ जंघार तर्नु थियो, पुलमा अड्केको छु,
पारी जाउँ की वारी बसुँ भुलमा अड्केको छु । ...... [More]