प्रत्येक दिन नयाँ नयाँ सृजनाहरु पढ्नको लागि तपाईंको आफ्नै भोजपुरे ब्लग !

नमस्कार,हामी भोजपुरे साहित्यिक ब्लगको तर्फबाट सम्पूर्ण बिधामा कलम चलाऊनु हुने कलमप्रेमी सर्जक तपाईंहरुलाई यो हाम्रो सानो सन्जाल मार्फत सम्पूर्ण लेख्, रचना ,कथा कबिता,समग्रमा भन्नु पर्दा साहित्यको सँगालोलाई एउटै बन्धनमा बाध्ने जमर्को गरिरहेको छौ । तलको हाम्रो इमेल ठेगानामा अमुल्य सुझाब,सल्लाह र लेख रचनाहरु पठाउनु हुन अनुरोध गर्दाछौ । साथमा तपाईंको पासपोर्ट साइजको फोटो पनि पठाउनु होला। यो साईटमा सबै भाषी बिबिध साहित्य प्रस्तुत गर्ने जमर्को गर्दैछौ। धन्यबाद। Email:-बि.जे. "बिद्रोही"bjbidrohee@yahoo.com or चन्द्र बान्तवा tawa_rai@yahoo.com हामीलाई फेसबूकमा भेट्नुस:Facebook
Showing posts with label रुवाई. Show all posts
Showing posts with label रुवाई. Show all posts

“रुवाई”

युवराज भुजेल
च्याँनडाँडा-२ खोटाङ
हाल: युगफोटो स्टुडियो भोजपुर

लोकतन्त्र जनतालाई छोप्ने बर्को भा छ
हेर्नुहोस त नेता जी को चालै अर्को भा छ.........  More

“रुवाई”

लेखक- गणेश बाछाना "गगन"
पथरी-७ सृजना टोल, मोरङ

उजाड मेरो जिन्दगीमा, खुशी दिने तिमीनै हौ
निम्ठो थियो मेरो माया झुसी दिने तिमीनै हौ ............     More

"रुवाई"

धन कुमार " अबिरल"
फावाखोला-६, ताप्लेजुङ

उमङ्ग उत्सब उल्लासमय रात थियो
तिम्रो हातमाथी मेरो हात थियो....................   More

"रुवाई"

अमृता अनुरागी राई
होम्ताङ-१, भोजपुर

मान्छेबिच फक्रेको मेल राम्रो
हारसँगै जितेको खेल राम्रो .............. More

"रुवाई"

देबी बहादुर श्रेष्ठ
तुङ्गेछा-१, भोजपुर
हाल: धनकुटा-३ कचिडे

अरुलाई ढुङ्गा ठान्छौ ढुङ्गा बरु झुक्दो रैछ
आफुलाई सागर ठान्छौ कहिले सागर सुक्दो रैछ  ............ More

"रुवाई"

शिब ढुंगाना
दियाले-९, ओखलढुंगा

मन पनि दुख्दो रैछ देख्न कतै घाउ हुन्न
घाउमात्र दुख्ने होईन नदुखेको ठाउँ हुन्न ................... More

"रुवाई"
स्व. प्रबीण बानियाँ
दोखु-१ ताप्लेजुङ

मेरो छाती जेल बनोस,
सिँदुरपोते नेल बनोस  ..........  More

"रुवाई"

ॠतु लिङखिम "परिवर्तन"
कोल्बुङ्-४ ईलाम


तिम्रो यादले नछोएको प्रहर जाती
तिमीले नै लत्याएको शहर जाती ............ More

"तीन रुवाई"

हरि कृष्ण काफ्ले
चन्द्रानीगाहपुर

नआउ भो मेरो पछि तिमीलाई बात लाग्छ
वाहवाही मिल्नु साटो बदनामी हात लाग्छ .............   More

“चार रुवाई”

बि. जे. बान्तवा “गाउँले”
ठुलो दुम्मा-९, भोजपुर



अरुको लाश गनेर आयो होला, तिमीलाई मजा
सबैलाई मारी, लाशमाथी उभिंदा सोच्छौ राजा ........  More

"रुवाई"

प्रतिभा "प्रक्षिप्त"
आँखिसल्ला-८ धनकुटा

जो हाँस्यो मुटुमा आगो लिएर
न्यायको तिर्खामा गोली पिएर ...............   More